June 28, 2026, Sunday
१४ असार २०८३, आईतवार
Trending

सूचना प्रविधि

पत्रकारलाई फिचर लेखन तालिम, पत्रकारको क्षमता विकास गर्दै लुम्बिनी प्रदेश सरकार र महासंघ

पत्रकारलाई फिचर लेखन तालिम, पत्रकारको क्षमता विकास गर्दै लुम्बिनी प्रदेश सरकार र महासंघ

भालुबाङ । आंतरिक मामिला तथा सञ्चार मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको समन्वयमा असार १० गतेबाट चार दिने फिचर लेखन तालिम भालुवाङमा जारी रहेको छ। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरीको अध्यक्षतामा भएको तालिमको सहजीकरण रा स स अध्यक्ष एवम् महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा, न्यूनतम पारिश्रमिक निर्धारण…

गुलरियामा कृषक पुस्तकालय , ज्ञान कक्ष र कृषि कल सेन्टर स्थापना

गुलरियामा कृषक पुस्तकालय , ज्ञान कक्ष र कृषि कल सेन्टर स्थापना

गुलरिया । बर्दियाको गुलरियामा कृषक पुस्तकालय , ज्ञान कक्ष र कृषि कल सेन्टर स्थापना गरिएको छ।   कृषकलाई पुस्तकालय सहित अडियो भिजियल, नयां प्रविधि तथा कृषक उपयोगि उपकरणको प्रदर्शन सहित किसान कल सेन्टरको सुविधा उपलब्ध हुने  एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख विनोद घिमिरेले बताउनु भयाे।  कृषक पुस्तकालय , ज्ञान कक्ष र कृषि कल…

  • पेट्रोलियम पदार्थको क्षेत्रमा देखिएको समस्याको वैज्ञानिक समाधान खोजिने

    पेट्रोलियम पदार्थको क्षेत्रमा देखिएको समस्याको वैज्ञानिक समाधान खोजिने

    काठमाडौं । माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आम उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्य बृद्धि, सहज आपूर्ति र ढुवानी भाडा लगायत अन्य समस्याको वैज्ञानिक समाधान खोजिने बताउनुभएको छ ।पेट्रोलियम पदार्थको क्षेत्रमा कार्यरत विभिन्न संगठनका प्रतिनिधीहसँग आज...

  • बर्दियामा चैत २३देखि २८ गतेसम्म टाइफाइड विरुद्ध खोप दिईने

    बर्दियामा चैत २३देखि २८ गतेसम्म टाइफाइड विरुद्ध खोप दिईने

    गुलरिया । बर्दियामा चैत २३देखि २८गतेसम्म स्वास्थ्य कार्यालय बर्दियाले टाइफाइड रोग विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। गुलरियामा आयोजित  सञ्चारकर्मीहरुको अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले सो कुराको जानकारी गराउनु भयो। चैत २३ गतेदेखि २७ गतेसम्म  ३०३...

  • सबै गेरूवावासीको एउटै आवाज हुनु पर्छ : प्रकाश शर्मा

    सबै गेरूवावासीको एउटै आवाज हुनु पर्छ : प्रकाश शर्मा

    साविकका गाउँविकास समितिहरू पाताभार, गोला, पशुपतिनगर र मनाउलाइ बर्दिया राष्टिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा मिसाउनका लागि चिनी भन्दा मिठा कुरा बाड्ने निकुञ्ज अहिले कता निदाएको छ । हिजोका दिनमा घरघरमा रोजगारी हुन्छ, विकास आउँछ, पर्यटक आउँछन, आयआर्जन वृद्धि हुन्छ भन्ने निकुञ्जलाइ...

  • राष्ट्रिय सतर्कता केन्द्रद्वारा बर्दियामा सदाचार प्रवर्धन कार्यक्रम सम्पन्न

    राष्ट्रिय सतर्कता केन्द्रद्वारा बर्दियामा सदाचार प्रवर्धन कार्यक्रम सम्पन्न

    गुलरिया । भ्रष्टाचार निवारण र नियन्त्रणका लागि कानुनी र सङ्गठनात्मक व्यवस्थालाई प्रभावकारी बनाउने उद्देश्यले भ्रष्टचार नियन्त्रणका लागि सशक्त र प्रभावकारी सेवा उपलब्ध गराउने प्रधानमन्त्रीको प्रत्यक्ष रेखदेखमा रहने संस्था राष्ट्रिय सतर्कता केन्द्रले बर्दियाको गुलरियामा  सदाचार प्रवर्धन कार्यक्रम सम्पन्न गरेको छ । ...

  • घरमा बोलाएर जडिबुटीबाट उपचार गर्नेहरुसंग सावधान रहनु पर्ने

    घरमा बोलाएर जडिबुटीबाट उपचार गर्नेहरुसंग सावधान रहनु पर्ने

    राजापुर। जिल्ला प्रहरी कार्यालय बर्दियाले धामी, झाँक्रीले उपचार गर्छन भन्ने अन्धबिश्वासमा नपर्न सबैमा आग्रह गरेको छ । धामी, झाक्रीले उपचार गर्ने नाममा महिला, बालिका, युवती कोहि पीडित भए  संपर्क राख्न समेत जिल्ला प्रहरी कार्यालय बर्दियाले सबैमा अनुरोध गरेको छ। बिगत...

  • वन तथा वातावरण मन्त्रालयका मन्त्रालयका पदाधिकारीहरुको जिम्मेवारी हेरफेर

    वन तथा वातावरण मन्त्रालयका मन्त्रालयका पदाधिकारीहरुको जिम्मेवारी हेरफेर

    गुलरिया। वन तथा वातावरण मन्त्रालयले मन्त्रालय मातहतका विभिन्न निकायका पदाधिकारीको जिम्मेवारी हेरफेर भएको छ। वन तथा वातावरण मन्त्रीसमेत रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवारी फेरबदल गर्नु भएको हो। राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको सदस्य–सचिवमा डा. महेश्वर ढकाल नियुक्त हुनु...

  • बर्दिया सहितका सात जिल्लामा वडा अधिवेशन

    बर्दिया सहितका सात जिल्लामा वडा अधिवेशन

    बर्दिया । १४ औँ महाधिवेशन अन्तर्गत मंगलबार नेपाली कांग्रेसले बर्दिया सहितका सात जिल्लामा वडा अधिवेशन गर्दैछ । केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले मंगलबार काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, कपिलबस्तु, बर्दिया, बाजुरा र मोरङमा वडा तहको अधिवेशनको हुने जानकारी दिनु भयो। ‘सबै...