May 14, 2026, Thursday
३१ बैशाख २०८३, बिहीबार
Trending

सूचना प्रविधि

न्यौपाने फरार, अधिकारी नव प्रबन्धक  बने

न्यौपाने फरार, अधिकारी नव प्रबन्धक बने

गुलरिया ।  नेपाल बैंक लिमिटेड बर्दिया गुलरिया शाखामा नयाँ प्रबंधक खटाइएको छ। यस अघिका प्रबंधक धबेन्द्र न्यौपाने  साउन १२ गतेबाट सम्पर्कमा नआएपछि १५ गते कुश अधिकारीलाई नयाँ शाखा प्रबन्धकको रूपमा खटाइएको छ। ” कालिकोट तिलगुफा घर भई हाल नेपालगन्ज कोरियनपुर बस्दै आएका  यस अघिका प्रबंधक न्यौपाने माथि केही आर्थिक हिना मिना गरेको भन्ने छ। माथिबाट अडिट…

बर्दियामा बाघको संख्या १२५ पुग्यो, नेपालमा ३५५

बर्दियामा बाघको संख्या १२५ पुग्यो, नेपालमा ३५५

ठाकुरद्वारा। बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या १२५ पुगेको छ। सन् २०१८ को गणनामा बाघको संख्या ८७ थियो। यो सँगै नेपालमा बाघको संख्या ३ सय ५५ पुगेको छ ।अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले चौंथो राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गर्नु भएको हो । बाघको संख्या ३ सय ५५ पुगेसँगै नेपालले सन् २०२२…

  • मन्त्री हमालद्वारा बर्दियामा बृक्षारोपण कार्यको शुभारम्भ

    मन्त्री हमालद्वारा बर्दियामा बृक्षारोपण कार्यको शुभारम्भ

    बर्दिया । डिभिजन वन कार्यालय बर्दियाको क्षेत्राधिकार भित्र रहेको गुलरिया न.पा. २ संगमबस्ती स्थित बेलाफाँटाको २५.२१ हेक्टर क्षेत्रमा गर्न लागिएको बृक्षारोपण कार्यको शुभारम्भ गरिएको छ।  लुम्बिनी प्रदेश वन, वातावरण तथा भु-संरक्षण मन्त्रालयका  मन्त्री सुरेन्द्र हमाल बाट  बृक्षारोपण कार्यको शुभारम्भ भएको...

  • लुम्बिनी प्रदेशलाई पर्यटन हबको रूपमा स्थापित गरौ : मन्त्री चौधरी

    लुम्बिनी प्रदेशलाई पर्यटन हबको रूपमा स्थापित गरौ : मन्त्री चौधरी

    बुटवल । लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली चौधरीले लुम्बिनी प्रदेशमा धार्मिक पर्यटकहरूको  सम्भावना  धेरै रहेको बताउनु भएको छ। उहाले  लुम्बिनी प्रदेशमा रहेको लुम्बिनी, रुरु क्षेत्र, स्वर्गदारी जस्ता  महत्वपूर्ण धार्मिक क्षेत्रमा थप आन्तरिक र बाह्य पर्यटक भित्राउन ...

  • लुम्बिनी प्रदेश पत्रकार महासंघले मिडिया साक्षरता अभियान सुरु गर्यो

    लुम्बिनी प्रदेश पत्रकार महासंघले मिडिया साक्षरता अभियान सुरु गर्यो

    कोहलपुर । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको आयोजना तथा लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा संचार मन्त्रालयको सहयोगमा मिडिया साक्षरता अन्तरक्रिया कार्यक्रम बाँकेको कोहलपुरमा  असार १९ गते सम्पन्न भएको छ। कार्यक्रममा कार्यक्रमका प्रमुख बक्ता नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष गोविन्द...