May 15, 2026, Friday
१ जेष्ठ २०८३, शुक्रबार
Trending

सूचना प्रविधि

हरितालिका तीज एकल नृत्यको प्रथम पुरस्कार यमुना भण्डारीले जितिन्

हरितालिका तीज एकल नृत्यको प्रथम पुरस्कार यमुना भण्डारीले जितिन्

गुलरिया ।  हरितालिका तीज गुलरियामा नगरस्तरीय एकल नृत्य प्रतियोगीता २०८१ मा यमुना भण्डारी प्रथम भई रु. ५ हजार पुरस्कार जित्नु भएको छ।प्रतियोगितामा नेहा क्षेत्री द्वितीय भई ४ हजार, गंगा बोहोरा तृतिय भई ३ हजार र योगिता यादवले सान्त्वना स्थान हासिल गरी रु १५सय पुरस्कार प्राप्त गर्नु आयोजक कमिटीकी संयोजक ज्ञानुमाया रिजालले बताउनु भयो। मौलिकता झल्कने…

पेरिस पारालिम्पिक कांस्य विजेता तेक्वान्दोकी पलेशा गोबर्धनले ६५ लाख रुपैयाँ नगद पुरस्कार पाउनु हुने

पेरिस पारालिम्पिक कांस्य विजेता तेक्वान्दोकी पलेशा गोबर्धनले ६५ लाख रुपैयाँ नगद पुरस्कार पाउनु हुने

गुलरिया। पेरिस पारालिम्पिक– २०२४ की ऐतिहासिक कांस्य विजेता तेक्वान्दोकी पलेशा गोबर्धनले ६५ लाख रुपैयाँ नगद पुरस्कार पाउनु हुनेछ । राष्ट्रिय खेलकुद विकास नियमावली– २०७९ मा भएको पुरस्कार सम्बन्धी व्यवस्था अनुसार पलेशाले ६५ लाख नगद पुरस्कार पाउने भएकी हुन् । सोही नियमावलीमा भएको पुरस्कार अनुसार चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदमा पनि कांस्य जितेकी पलेशाले…

  • प्रश्न पत्र बाहिरिएको बारेमा अख्तियार, प्रशासन र शिक्षा विकासमा उजुरी

    प्रश्न पत्र बाहिरिएको बारेमा अख्तियार, प्रशासन र शिक्षा विकासमा उजुरी

    मधुवन। श्री शहीद आधारभूत विद्यालय मधुवन नगरपालिका २, फुलबारी, बर्दियाको संघीय अनुदान नि.मा.वि.अंग्रेजी विषयको प्रश्न पत्र बाहिरिएको बारेमा परीक्षाको सत्य तथ्य छानबिन नहुन्जेलसम्मका लागि स्थगित गर्नको लागि निर्देशन दिन अनुरोध अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाण्डौमा उजूरी परेको छ। २०८१...

  • गनापुरमा बस् दुर्घटना हुँदा २ को मृत्यु २६ घाइते

    गनापुरमा बस् दुर्घटना हुँदा २ को मृत्यु २६ घाइते

    गुलरिया। दाङबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १ ख २१२८ नम्बरको यात्रुबहाक बस गनापुरमा अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्। घाइतेहरुको नर्सिङ होम र भेरी अस्पतालमा उपचार भैइरहेको बाँके प्रहरीले जनाएको...

  • गुणस्तरहीन स्यानिटाइजरको भुक्तानी दिनु नपर्ने

    गुणस्तरहीन स्यानिटाइजरको भुक्तानी दिनु नपर्ने

    गुलरिया । ‘मेडी प्वाइन्ट’ नामक संस्थाले आपूर्ति गरेको ‘स्यानिटाइजर’ गुणस्तरहीन रहेको भन्दै निर्वाचन आयोगले भुक्तानी दिन अस्वीकार गरेको मुद्दामा नेपाल मध्यस्थता परिषद्ले आयोगको पक्षमा फैसला गरेको छ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ मा आयोगले कोभिड–१९ को सङ्क्रमणबाट...