May 14, 2026, Thursday
३१ बैशाख २०८३, बिहीबार
Trending

सूचना प्रविधि

४५ औं विश्व पर्यटन दिवस : ठाकुरद्वारा बर्दिया भ्रमणमा आएका विदेशी पर्यटकको स्वागत 

४५ औं विश्व पर्यटन दिवस : ठाकुरद्वारा बर्दिया भ्रमणमा आएका विदेशी पर्यटकको स्वागत 

ठाकुरद्वारा। आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य रूपमा मनाउन लागिएको हो । ठाकुरबाबा नगरपालिकाका नगर उप प्रमुख बिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत नारायण ढकाल लगायतले ठाकुरद्वारा बर्दिया भ्रमणमा आएका विदेशी…

उत्कृष्ट ढंगले आ-आफ्नो जिम्मेवारी वहन गर्न निर्देशन

उत्कृष्ट ढंगले आ-आफ्नो जिम्मेवारी वहन गर्न निर्देशन

गुलरिया । निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले प्रहरी कार्यालयमा आउने सेवाग्राहीको समस्यालाई तत्काल सम्बोधन गर्दै उत्कृष्ट ढंगले आ-आफ्नो जिम्मेवारी वहन गर्न निर्देशन दिनुभएको छ । हालै सरूवा तथा काज भई आफ्नो कार्यक्षेत्रमा खटि जान लागेका प्रहरी उपरीक्षकहरू तथा प्रहरी नायव उपरीक्षकहरूलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन दिने क्रममा निमित्त प्रहरी…

  • आर्थिक बेथितिलाई रोकौं र योजनाको काम प्रभावकारी बनाऔं : मुख्यमन्त्री आचार्य

    आर्थिक बेथितिलाई रोकौं र योजनाको काम प्रभावकारी बनाऔं : मुख्यमन्त्री आचार्य

    बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले पूर्वाधार विकासलाई प्रभावकारी कार्यान्वयनमार्फत नयाँ उचाइमा पु¥याउन सडक गुरुयोजना निर्माणको काम सुरु गरिएको बताउनु भएको छ। एमाले लुम्बिनी प्रदेश संसदीय दलको मंगलबार देउखुरीमा बसेको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशसभा सदस्यहरूको सकारात्मक...

  • उत्कृष्ट कार्य गर्ने २१ स्थानीय तहलाई कांग्रेसको सम्मान

    उत्कृष्ट कार्य गर्ने २१ स्थानीय तहलाई कांग्रेसको सम्मान

    गुलरिया । २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसले जितेकामध्ये उत्कृष्ट कार्य गर्ने २१ स्थानीय तहलाई नेपाली कांग्रेसले सम्मान गरेको छ । केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहेको स्थानीय तह समन्वय विभागले केन्द्रीय कार्यालय सानेपामा बिहीबार विशेष कार्यक्रमका बीच उत्कृष्ट काम...

  • ५.५५० ग्राम लागू औषध सहित दुई पक्राउ

    ५.५५० ग्राम लागू औषध सहित दुई पक्राउ

    बर्दिया । सशस्त्र प्रहरीले जिल्लाको बढैयाताल गाउँपालिका वार्ड नं २ फुटाहा इलाकामा आज भारतबाट नेपाल तर्फ आउदै गरेका दुई व्यक्तिलाई अन्दाजी ५.५५० ग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो धूलो पदार्थ सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी...

  • हरेक समय जनताको सेवामा खटिएका छौं :  प्रजिअ शर्मा

    हरेक समय जनताको सेवामा खटिएका छौं : प्रजिअ शर्मा

    गुलरिया। बर्दिया जिल्लाको प्रशासनिक नेतृत्व प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सम्हालिरहेकी रहनु भएको छ। प्रमुख जिल्ला अधिकारीका रूपमा महिलाले नेतृत्व गरेका बर्दिया लगायतका आठ जिल्लाले तुलनात्मक हिसाबमा उल्लेख्य प्रगति पनि गरेका छन्। हरेक समय जनताको सेवामा खटिनु प्रजिअको मुख्य जिम्मेवारी...