बर्दियामा साउन १० गतेसम्म स्मार्ट लक डाउन
लुम्बिनी पत्र । बर्दियामा जारी स्मार्ट लक डाउन साउन १० गतेसम्म थप गरिएको छ । स्मार्ट लक डाउन को अवधिमा सामाजिक दूरी, मास्क, हातमा सेनिटाइजर दल्ने , साबुन पानीले हात धुने, सरकारले आव्हान गरे बमोजिम कोभिड खोप लगाउने सर्वोत्तम स्वास्थ्य...
