May 9, 2026, Saturday
२६ बैशाख २०८३, शनिबार
Trending

Author: लुम्बिनीपत्र दैनिक

बाढीका कारण बर्दियामा ९६३  घर डुवानमा  परी ४८१५ जना प्रभावित 

बाढीका कारण बर्दियामा ९६३  घर डुवानमा  परी ४८१५ जना प्रभावित 

राजापुर । बाढीका कारण बर्दियामा ९६३  घर डुवानमा  परी ४८१५ जना प्रभावित  भएका छन् ।  बर्दियामा असोज ३१ गतेदेखिकोअविरल वर्षाका कारण कर्णाली नदीमा पानीको बाह्व बढी (१२.८०मी) हुँदा राजापुर नगरपालिकामा ८६८ घर डुवानमा परी ४३४० जना र गेरुवा गाउँपालिकामा ९५ घर डुवानमा परी ४७५ जना प्रभावित भएको हो ।   बाढी प्रभावितको उद्दारका लागि सशस्त्र प्रहरी…

तत्काल उद्दार र राहतको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

तत्काल उद्दार र राहतको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

गुलरिया । वाढी, पहिरो र डुवानबाट प्रभावितहरुलाई तत्काल उद्दार र राहतको व्यवस्था गर्न गृह मन्त्री बालकृष्ण खाडलाई प्रधानमन्त्री शेर बहादुर देउवाले निर्देशन दिनु भएको छ। बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले सुदूरपश्चिम लगायत मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको वाढी, पहिरो र डुवानबाट प्रभावितहरुलाई तत्काल उद्दार र राहतको व्यवस्था गर्न गृहमन्त्री खाँडलाई निर्देशन दिनु भएको हो।…

  • सशस्त्र बर्दियाद्वारा अबैध सामान बरामद

    सशस्त्र बर्दियाद्वारा अबैध सामान बरामद

    गुलरिया । सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हे.क्वा.बर्दियाद्वारा अबैध सामान बरामद गरिएको छ। नेपाल सरकारले सिमानामा सशस्त्र प्रहरी बलका बि.ओ.पि.हरुको थप बिस्तार गरे संगै सीमा सुरक्षा मजबुत भई सीमा वारपार हुने अबैध चोरी तस्करीजन्य कार्यहरु समेत नियन्त्रण हुदै...

  • केरलाको वर्षा नेपाल आइपुग्यो, धान बालीमा ठूलो क्षति

    केरलाको वर्षा नेपाल आइपुग्यो, धान बालीमा ठूलो क्षति

    गुलरिया । भारतको केरलामा १८ जनाको ज्यान र दर्जनौं बेपत्ता हुने गरी आएको वर्षा नेपाल आइपुगेको छ । वर्षाले बर्दिया लगायतका जिल्लामा लगाइएको धान बालीमा ठूलो असर पुगेको छ। भारत दक्षिण और मध्य केरलामा बाढी र पहिरोको घटनाले तबाहीको स्थिति...

  • मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    गुलरिया । कैलालीमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका–२ विकास टोलमा से ६ प १९३१ नम्बरको मोटरसाइकल दुर्घटना हँदा चालकसहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक...

  • आन्तरिक मामिला तथा सञ्चार मन्त्री शर्मा गृह जिल्ला बर्दियामा

    आन्तरिक मामिला तथा सञ्चार मन्त्री शर्मा गृह जिल्ला बर्दियामा

    गुलरिया । प्रदेश मन्त्रीमा नियुक्ति पछि पहिलो पटक बर्दिया आउनु भएका प्रदेश सरकार लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री एवम् ने क पा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् बर्दिया जिल्ला इन्चार्ज तिलक राम शर्मा (हिमाल)लाई गृह जिल्लामा स्वागत गरिएको...

  • उचित राहत र घाइतेको उद्दार एवं नि:शुल्क उपचार सरकारले गर्ने

    उचित राहत र घाइतेको उद्दार एवं नि:शुल्क उपचार सरकारले गर्ने

    गुलरिया । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले  मुगु, कास्की र अछाममा भएको सडक दुर्घटनाले आफू स्तव्ध भएको बताउनु भएको छ। दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नु भएको छ। दुर्घटनामा मृत्यु भएका...

  • अबैध रुपमा भन्सार छली ल्याउदै गरेको सामान बरामद

    अबैध रुपमा भन्सार छली ल्याउदै गरेको सामान बरामद

    गुलरिया । अबैध रुपमा भन्सार छली ल्याउदै गरेको सामान बरामद भएको छ। असोज २४ गते जिल्ला बाँके नेपालगंज उ.म.न.पा.१० स्थित जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ती सामानहरू बरामद गरेको हो । भन्सार छली चोरी पैठारी गरी ल्याएको लत्ता कपडा,...

  • स्थानीयको सहयोगमा प्रहरी चौकी कोठीयाघाटको नयाँ भवन बन्यो

    स्थानीयको सहयोगमा प्रहरी चौकी कोठीयाघाटको नयाँ भवन बन्यो

    मधुवन । बर्दियाको कोठीयाघाट प्रहरी चौकीले नयाँ भवन पाएको छ।  नयाँ चौकी भवनको नगर प्रमुख गणेश बहादुर क्षेत्री, सहायक प्रजिअ माधव प्रसाद शर्मा, प्रहरी उपरीक्षक ईश्वर कार्कीले उद्घाटन गर्नु भएको हो। जिल्ला प्रहरी कार्यालय बर्दियाका  प्रमुख , प्रहरी उपरीक्षक ईश्वर...