December 5, 2024, Thursday
२० मंसिर २०८१, बिहीबार

Tag: शेर बहादुर देउवा

नेपालमा पनि भारतको ७३औं गणतन्त्र दिवस मनाइयो

नेपालमा पनि भारतको ७३औं गणतन्त्र दिवस मनाइयो

काठमाडौँ । काठमाडौंस्थित भारतीय राजदूतावासले बुधबार भारतको ७३औं गणतन्त्र दिवस मनाएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झन्डा झन्डोत्तोलन गरेर कार्यक्रमको सुरुवात गर्नु भएको थियो । भारतीय राजदूतावासका अनुसार सोही कार्यक्रममा राजदूत क्वात्राले भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाउनु भएको थियो। राजदूत क्वात्राले वीर नारी र मृतक सैनिकका निकटतम नातेदारलाई ६…

एकद्वार प्रणालीबाट राहात वितरण गर्न कांग्रेस संघीय समिति बर्दिया २को आग्रह

एकद्वार प्रणालीबाट राहात वितरण गर्न कांग्रेस संघीय समिति बर्दिया २को आग्रह

गुलरिया ।  कर्णाली नदीमा आएको बाढीका कारण घर तथा धान वाली  डुबान लगायतका नोक्सानी बेहोरेका राजापुर १,३,७ र १० तथा गेरुवा १ २,३ का जनताहरू प्रति गहिरो नेपाली कांग्रेसले गहिरो सहानुभूति प्रकट गर्दै संयमता अपनाउन आग्रह  गरेको छ । वाढी, पहिरो र डुवानबाट प्रभावितहरुलाई एकद्वार प्रणालीबाट राहात वितरण गर्न नेपाली कांग्रेसले स्थानीय तहहरूलाई अनुरोध  समेत…

  • तत्काल उद्दार र राहतको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

    तत्काल उद्दार र राहतको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

    गुलरिया । वाढी, पहिरो र डुवानबाट प्रभावितहरुलाई तत्काल उद्दार र राहतको व्यवस्था गर्न गृह मन्त्री बालकृष्ण खाडलाई प्रधानमन्त्री शेर बहादुर देउवाले निर्देशन दिनु भएको छ। बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले सुदूरपश्चिम लगायत मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको वाढी, पहिरो...

  • उचित राहत र घाइतेको उद्दार एवं नि:शुल्क उपचार सरकारले गर्ने

    उचित राहत र घाइतेको उद्दार एवं नि:शुल्क उपचार सरकारले गर्ने

    गुलरिया । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले  मुगु, कास्की र अछाममा भएको सडक दुर्घटनाले आफू स्तव्ध भएको बताउनु भएको छ। दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नु भएको छ। दुर्घटनामा मृत्यु भएका...

  • वन तथा वातावरण मन्त्रालयका मन्त्रालयका पदाधिकारीहरुको जिम्मेवारी हेरफेर

    वन तथा वातावरण मन्त्रालयका मन्त्रालयका पदाधिकारीहरुको जिम्मेवारी हेरफेर

    गुलरिया। वन तथा वातावरण मन्त्रालयले मन्त्रालय मातहतका विभिन्न निकायका पदाधिकारीको जिम्मेवारी हेरफेर भएको छ। वन तथा वातावरण मन्त्रीसमेत रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवारी फेरबदल गर्नु भएको हो। राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको सदस्य–सचिवमा डा. महेश्वर ढकाल नियुक्त हुनु...

  • काठमाडौं,बर्दिया, बांकेसहित २१ वटा जिल्लाको वडा अधिवेशन अनिश्चित

    काठमाडौं,बर्दिया, बांकेसहित २१ वटा जिल्लाको वडा अधिवेशन अनिश्चित

    गुलरिया । वडा अधिवेशनको मितिसम्म पनि क्रियाशीलको विवाद नटुंगिएपछि राजधानी काठमाडौं,बर्दिया, बांकेसहित २१ वटा जिल्लाको वडा अधिवेशन अनिश्चित बनेको छ ।ती जिल्लामा अझैपनि क्रियाशील सदस्यकै टुंगो लागेको छैन । विवादका कारण ती जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक पनि भएको छैन।...

  • ५६ जिल्लाका वडामा भदौ १८ गतेदेखि वडा अधिवेशन सुरु

    ५६ जिल्लाका वडामा भदौ १८ गतेदेखि वडा अधिवेशन सुरु

    गुलरिया । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि गाउँ/नगर वडा अधिवेशन प्रारम्भ हुँदैछ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा यही भदौ १८ गतेदेखि वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । नामावली प्रकाशित...

  • देउवा प्रधानमन्त्री भएयता ४८ लाखभन्दा बढिले कोरोनो विरुद्धको खोप लगाए     

    देउवा प्रधानमन्त्री भएयता ४८ लाखभन्दा बढिले कोरोनो विरुद्धको खोप लगाए     

    गुलरिया । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएयताको पाँच हप्तामा ४८ लाखभन्दा बढिले कोरोनो विरुद्धको खोप लगाएका छन् । कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएलगत्तै आफ्नो पहिलो प्राथमिकता नै जनतालाई निशुल्क खोप दिलाउने घोषणा गर्नु भएको थियो। उँहा प्रधानमन्त्री भएयता गत विहीबारसम्ममा...

Page 1 of 212