November 22, 2025, Saturday
७ मंसिर २०८२, शनिबार
Trending

राजनीति

असोज १ गतेदेखि पौष १० नेपाली कांग्रेसले १ सय दिने विशेष सांगठनिक अभियान सञ्चालन गर्ने

असोज १ गतेदेखि पौष १० नेपाली कांग्रेसले १ सय दिने विशेष सांगठनिक अभियान सञ्चालन गर्ने

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले १ सय दिने विशेष सांगठनिक अभियान सञ्चालन गर्ने भएको छ । आइतबार सम्पन्न पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीले २०८१ असोज १ गतेदेखि पौष १० गतेसम्म विशेष सांगठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिन अभियान…

टीआरसी विधेयक कार्यान्वयन चरणमा प्रवेश गरेकोमा नेपाल  पत्रकार महासंघको स्वागत

टीआरसी विधेयक कार्यान्वयन चरणमा प्रवेश गरेकोमा नेपाल  पत्रकार महासंघको स्वागत

गुलरिया ।नेपाल  पत्रकार महासंघले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भई कार्यान्वयन चरणमा प्रवेश गरेको विषयलाई सकारात्मक रूपमा लिई स्वागत गरेको छ । मुलुकमा भएको सशस्त्र द्वन्द्वको अन्त्य भई दीगो शान्ति स्थापनाको पक्षमा नेपाली प्रेस र नेपाल पत्रकार महासंघले सधैं सकारात्मक भूमिका खेल्दै आएको छ ।…

  • प्रश्न पत्र बाहिरिएको बारेमा अख्तियार, प्रशासन र शिक्षा विकासमा उजुरी

    प्रश्न पत्र बाहिरिएको बारेमा अख्तियार, प्रशासन र शिक्षा विकासमा उजुरी

    मधुवन। श्री शहीद आधारभूत विद्यालय मधुवन नगरपालिका २, फुलबारी, बर्दियाको संघीय अनुदान नि.मा.वि.अंग्रेजी विषयको प्रश्न पत्र बाहिरिएको बारेमा परीक्षाको सत्य तथ्य छानबिन नहुन्जेलसम्मका लागि स्थगित गर्नको लागि निर्देशन दिन अनुरोध अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाण्डौमा उजूरी परेको छ। २०८१...

  • दुधको भुक्तानी तत्काल गर्न मुख्यमन्त्रीको निर्देशन

    दुधको भुक्तानी तत्काल गर्न मुख्यमन्त्रीको निर्देशन

    दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले किसानलाई दुधको भुक्तानी तत्काल दिन नेपालगञ्ज दुग्ध वितरण आयोजनालाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय राप्ती उपत्यका देउखुरीमा बिहिवार नेपालगञ्ज दुग्ध वितरण आयोजनाका प्रमुख सहित कर्मचारीहरुसंग भएको छलफलमा मुख्यमन्त्री आयाचार्यले ६–७...

  • केन्द्रीय विभागहरूको प्रमुख मनोनयन

    केन्द्रीय विभागहरूको प्रमुख मनोनयन

    गुलरिया। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम नेपाली कांग्रेस केन्द्रीय सदस्यहरूलाई केन्द्रीय विभागहरूको प्रमुखमा मनोनयन गर्नु भएको छ । राज्य प्रशासन विभाग प्रमुखमा गोविन्द भट्टराई, स्थानीय तह समन्वय विभाग...

  • नेपालको इतिहासमा पहिलो महिला मुख्यसचिवमा लिलादेवी गड्तौला नियुक्त

    नेपालको इतिहासमा पहिलो महिला मुख्यसचिवमा लिलादेवी गड्तौला नियुक्त

    गुलरिया। सरकारले मुख्य सचिवमा लिलादेवी गड्तौलालाई नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले सरकारको कायममुकायम मुख्य सचिव लिलादेवी गड्तौलालाई मुख्य सचिव बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । कर्मचारी प्रशासनको प्रमुखको नेतृत्व...