June 17, 2026, Wednesday
३ असार २०८३, बुधबार
Trending

समाचार

बर्दियामा आतंक मच्चाउने चितुवा नियन्त्रणमा, तर मानव-वन्यजन्तु द्वन्द्व चर्किंदो

बर्दियामा आतंक मच्चाउने चितुवा नियन्त्रणमा, तर मानव-वन्यजन्तु द्वन्द्व चर्किंदो

बर्दिया। बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका क्षेत्रमा मानिसहरूलाई लगातार आक्रमण गरी घाइते बनाउँदै आएको एउटा वयस्क भाले चितुवालाई नियन्त्रणमा लिइएको छ। चितुवा नियन्त्रणमा आएसँगै स्थानीय बासिन्दाले केही हदसम्म राहतको सास फेरेका छन्। बारबर्दिया नगरपालिका–११ मा रहेको जनजागृति सामुदायिक वन र जनमुक्ति सामुदायिक वनको सिमानामा राखिएको खोर (केज) मा शनिबार बिहान उक्त समस्याग्रस्त भाले चितुवा परेको डिभिजन…

सशस्त्र प्रहरीद्वारा लुम्बिनीमा ११ करोड बढीको तस्करी नियन्त्रण; बर्दियामा ३ लाखको पटाका नष्ट

सशस्त्र प्रहरीद्वारा लुम्बिनीमा ११ करोड बढीको तस्करी नियन्त्रण; बर्दियामा ३ लाखको पटाका नष्ट

काठमाडौं/लुम्बिनी: सशस्त्र प्रहरी बल, नेपालले लुम्बिनी प्रदेशको सीमा क्षेत्रमा तस्करी नियन्त्रणको अभियानलाई निकै प्रभावकारी बनाएको छ। पछिल्लो तीन महिनाको अवधिमा मात्रै ११ करोड रुपैयाँभन्दा बढीको अवैध सामग्री बरामद गरिएको छ। यसैबीच, बर्दियामा ठूलो परिमाणको प्रतिबन्धित पटाका बरामद गरी नष्ट गरिएको छ भने संगठनभित्र ठूलो संख्यामा प्रहरी अधिकृतहरूको सरुवा भएको छ। लुम्बिनीमा साउनदेखि असोजसम्म ११ करोड…

  • बर्दिया निकुञ्जबाट १० घडियाल गोही खौराहा खोलामा छोडियो

    बर्दिया निकुञ्जबाट १० घडियाल गोही खौराहा खोलामा छोडियो

    बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारास्थित घडियाल गोही प्रजनन केन्द्रबाट १० वटा घडियाल गोहीलाई गेरुवा भँगालोको खौराहा खोलामा छोडिएको छ। गोही संरक्षण र प्राकृतिक वासस्थान पुनर्स्थापनाको उद्देश्यले गरिएको यो कार्य वन्यजन्तु संरक्षणको दृष्टिकोणले महत्वपूर्ण मानिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु...

  • Nepal Recalls 11 Ambassadors in Major Diplomatic Reshuffle

    Nepal Recalls 11 Ambassadors in Major Diplomatic Reshuffle

    Kathmandu — In a sweeping diplomatic shake-up, the Government of Nepal has recalled 11 ambassadors from key global postings. The decision was made during Thursday’s Cabinet meeting, with Minister for Communications and Information Technology Jagadish Kharel announcing that the envoys must...