राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) केन्द्रीय समितिको बैठकका निर्णयहरू सार्वजनिक
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) को आज बसेको केन्द्रीय समितिको बैठकले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकमा समसामयिक राजनीतिक अवस्थाबारे विस्तृत छलफल भएको थियो। जेन-जी पुस्ताले हालसम्म गरेको निर्णायक हस्तक्षेपलाई संस्थागत गर्दै सुशासन र...
