May 10, 2026, Sunday
२७ बैशाख २०८३, आईतवार
Trending

अर्थवाणिज्य

​गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) १ लाख १० हजार रुपैयाँ धरौटीमा रिहा

​गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) १ लाख १० हजार रुपैयाँ धरौटीमा रिहा

काठमाडौं – कुख्यात गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) ज्यान मार्ने उद्योग मुद्दामा १ लाख १० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्। भक्तपुर जिल्ला अदालतले उनलाई आज (शुक्रबार) धरौटीमा रिहा गर्ने आदेश दिएको हो। २०८१ भदौ १० मा भक्तपुरको दिव्यश्वरी टाउन प्लानिङस्थित बड्डाको तावामा भएको मनिष रायमाझीमाथिको खुकुरी प्रहार घटनामा उनको संलग्नता रहेको आरोप थियो।…

कारागार व्यवस्थापन विभागका महानिर्देशक भट्टराईको निर्वाचन आयोगमा सरुवा

कारागार व्यवस्थापन विभागका महानिर्देशक भट्टराईको निर्वाचन आयोगमा सरुवा

काठमाडौँ: नेपाल सरकारको मिति २०८२/४/२६ को निर्णयानुसार कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराई निर्वाचन आयोगमा सरुवा हुनुभएको छ। उहाँले आजदेखि विभागबाट रमाना लिनुभएको छ। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालय सहसचिव लिला प्रसाद शर्मालाई विभागको नयाँ महानिर्देशकको रूपमा नियुक्त  गरेको हो। गृह मन्त्रालय र कारागार व्यवस्थापन विभागमा २५ महिना काम गर्नुभएका महानिर्देशकले आफ्नो…

  • अनलाइन सञ्चारमाध्यम दर्ता अनिवार्य गर्ने गरी कानुन संशोधनको तयारी

    अनलाइन सञ्चारमाध्यम दर्ता अनिवार्य गर्ने गरी कानुन संशोधनको तयारी

    काठमाडौं- सरकारले अनलाइन सञ्चारमाध्यमलाई कानुनको दायरामा ल्याउन ‘छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८’ मा संशोधनको तयारी गरेको छ। प्रस्तावित संशोधनअनुसार अब सबै अनलाइन सञ्चारमाध्यमलाई स्थानीय निकायमा दर्ता गरेर मात्रै सञ्चालन गर्न पाइने भएको छ। ऐनको दफा २ मा नयाँ खण्ड...

  • बर्दियामा सामाजिक सञ्जालको दुरुपयोग बढ्दो, सचेत रहन प्रशासनको आग्रह

    बर्दियामा सामाजिक सञ्जालको दुरुपयोग बढ्दो, सचेत रहन प्रशासनको आग्रह

    बर्दिया - पछिल्लो समय सामाजिक सञ्जाल र मोबाइल फोनको माध्यमबाट विभिन्न किसिमका गलत सूचना, अफवाह, र ठगीका घटनाहरू बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय, बर्दियाले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयद्वारा जारी एक सूचनाअनुसार, झूटा फोनकल, समाचार, अफवाह...

  • मृतकका परिवारलाई पाँच लाख रुपैयाँ सहायता रकम दिने घोषणा

    मृतकका परिवारलाई पाँच लाख रुपैयाँ सहायता रकम दिने घोषणा

    धराली। उत्तराखण्डको धामी सरकारले प्रकोप पीडितहरूका लागि क्षतिपूर्तिको घोषणा गरेको छ। मृतकका परिवारलाई पाँच लाख रुपैयाँ सहायता रकम दिने घोषणा गरिएको छ र सरकारले पुनर्स्थापनामा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। उत्तराखण्ड प्रहरीले धराली प्रकोपसँग सम्बन्धित सामाजिक सञ्जालमा भड्काउ पोस्ट...

  • धराली ध्वस्त, कुकुर र ड्रोनको सहायतामा उद्धार कार्य जारी

    धराली ध्वस्त, कुकुर र ड्रोनको सहायतामा उद्धार कार्य जारी

    उत्तराखण्ड । चारदिनअघि धराली गाउँमा आएको विनाशकारी विपत्तिले धेरैको ज्यान लियो र दर्जनौं घर, होमस्टे र रेस्टुरेन्टहरू ध्वस्त पार्यो। राहत र उद्धार कार्य तीव्र गतिमा चलिरहेको छ। हालसम्म ७०० जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको छ भने ४ जनाको मृत्यु भएको...