May 10, 2026, Sunday
२७ बैशाख २०८३, आईतवार
Trending

अर्थवाणिज्य

Social Media Platforms Must Register in Nepal or Face Deactivation

Social Media Platforms Must Register in Nepal or Face Deactivation

KATHMANDU- As per a directive from the Supreme Court of Nepal, all domestic and foreign social media platforms must register with the relevant authority before operating in Nepal. This order was issued in connection with a contempt of court case (No. 080-CF-0012), emphasizing the need to monitor and evaluate unregulated content. Following a Cabinet decision,…

डिभिजन वन कार्यालय रुपन्देहीमा सचिव प्रमोद भटराईको अनुगमन, उत्कृष्ट कार्यको प्रशंसा

डिभिजन वन कार्यालय रुपन्देहीमा सचिव प्रमोद भटराईको अनुगमन, उत्कृष्ट कार्यको प्रशंसा

लुम्बिनी — लुम्विनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव  प्रमोद भटराईले हालै डिभिजन वन कार्यालय रुपन्देहीको अनुगमन भ्रमण सम्पन्न गर्नुभएको छ। भ्रमणको क्रममा उहाँले कार्यालयमा विद्यमान जनशक्ति, भौतिक पूर्वाधारको अवस्था, वन्यजन्तु उद्धार तथा संरक्षण, आखेटोपहार व्यवस्थापन, नर्सरीको अवस्था लगायतका विविध पक्षहरूको अवलोकन गर्नुभयो। सचिव भटराईले डिभिजन वन कार्यालयले विगतमा गरेका कार्यहरूको तुलनात्मक विश्लेषण गर्दै प्रशंसा…

  • लुम्बिनी–गण्डकी संयुक्त बैठक सम्पन्न : साझा विकासका लागि नौ बुँदे निर्णय

    लुम्बिनी–गण्डकी संयुक्त बैठक सम्पन्न : साझा विकासका लागि नौ बुँदे निर्णय

    स्याङ्जा — लुम्बिनी र गण्डकी प्रदेशबीचको दोस्रो मुख्यमन्त्रीस्तरीय संयुक्त बैठक सोमबार स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गा, खाँडामा सम्पन्न भएको छ। बैठकले अन्तर–प्रदेश सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित नौ बुँदे निर्णय गर्दै साझा विकास योजनाहरू अघि बढाउने प्रतिबद्धता जनाएको छ। बैठकमा लुम्बिनी...

  • लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकबाट १२ महत्वपूर्ण निर्णय

    लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकबाट १२ महत्वपूर्ण निर्णय

    देउखुरी । लुम्बिनी प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनिक, कानूनी, भौतिक पूर्वाधार तथा सामाजिक क्षेत्रका विविध विषयमा १२ वटा महत्वपूर्ण निर्णयहरू गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकको जानकारी सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री...

  • अवैध वन्यजन्तु तस्करीविरुद्ध नेपाल–अमेरिका साझेदारीको सशक्त कदम

    अवैध वन्यजन्तु तस्करीविरुद्ध नेपाल–अमेरिका साझेदारीको सशक्त कदम

    काठमाडौं - प्रत्येक वर्ष १० अर्ब अमेरिकी डलर बराबरको अवैध वन्यजन्तु तस्करी विश्वभर जैविक विविधता र सुरक्षालाई गम्भीर चुनौती दिइरहेको छ—नेपालदेखि अमेरिका सम्म। यस साता, अमेरिकी दूतावासका उपप्रमुख जेसन पी. मिक्स, अन्तर्राष्ट्रिय लागूपदार्थ तथा कानून प्रवर्तन मामिला कार्यालय (INL) र...

  • राजापुरमा अमर शहीद दशरथ चन्द मा.वि.को नयाँ भवन उद्घाटन

    राजापुरमा अमर शहीद दशरथ चन्द मा.वि.को नयाँ भवन उद्घाटन

    बर्दिया — राजापुर नगरपालिकाको आर्थिक सहयोगमा अमर शहीद श्री दशरथ चन्द माध्यमिक विद्यालयमा निर्माण गरिएको चार कोठे पक्की भवनको समुद्घाटन नगरप्रमुख  दिपेश थारु एक विशेष समारोहका बीच सम्पन्न गर्नुभएको छ। विद्यार्थीको संख्यात्मक वृद्धि र दशै वडामा देखिएको शैक्षिक पूर्वाधारको आवश्यकता...

  • Farmer Dies After Monkey Attack in Nuwakot

    Farmer Dies After Monkey Attack in Nuwakot

    Nuwakot— A tragic in cident unfolded in Kavilas, Nuwakot, where a local farmer lost his life following an attack by a troop of monkeys. The victim, 58-year-old Gokarna Nepali of Kotthok, Panchakanya Rural Municipality–2, was reportedly attacked while trying to...