पोखरेलको अध्यक्षतामा कर्मचारी युनियनको नयाँ कार्य समिति च

काठमाडौं । नेपाल निजामती कर्मचारी यूनियनको ८औं महाधिवेशनबाट गोपालप्रसाद पोखरेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ।
वरिष्ठ उपाध्यक्षमा उतम कटुवाल, खूल्ला उपाध्यक्षमा यज्ञ वहादुर ओली, १नं. प्रदेश अध्यक्ष – मान बहादुर वन, मधेश प्रदेश अध्यक्षमा राजकिशोर राउत, बाग्मती प्रदेश अध्यक्ष – श्रीराम लम्साल, गण्डकी प्रदेश अध्यक्षमा दिपक रेग्मी, लुम्बिनी प्रदेश अध्यक्षमा मदन गौतम, कर्णाली प्रदेश अध्यक्ष- चन्द्रबहादुर खड्का, सुदुरपश्चिम प्रदेश अध्यक्ष- धर्म बहादुर देउवा, संघीय अध्यक्ष- तेजबहादुर के.सी., महिला उपाध्यक्ष- निर्मला शर्मा, आदिवासी जनजाती उपाध्यक्ष -पुरण गुरुङ, मधेसी उपाध्यक्ष- अशोक कुमार रौनियार, पिछडिएको क्षेत्र उपाध्यक्ष- कृष्ण बहादुर सेजुवाल, श्रेणी विहिन उपाध्यक्ष- सोम कोईराला, महासचिव -जनक बहादुर रावल, उप महासचिव द्वय- ईन्दु शर्मा र गणेश भण्डारीलाई निर्वाचित गरेको छ।
खुल्ला सचिवमा कुल प्रसाद भट्टराई, जगत वहादुर पाठक, प्रकाश भट्टराई , झविन्द्र पोखरेल, युवा सचिव भुपेन्द्र अधिकारी , जनजाती सचिव शान्त राज राईम, मधेसी सचिव- चिन्तन अचार्य, कोषाध्यक्ष प्रयास घिमिरेलाई चयन गरेको छ।
प्रतिकृया दिनुहोस्