January 13, 2025, Monday
२९ पुष २०८१, सोमबार

Tag: लागू औषध

डेढ ग्राम लागू औषध ब्राउन सुगरसहित सशस्त्र प्रहरीद्वारा २ पक्राउ

डेढ ग्राम लागू औषध ब्राउन सुगरसहित सशस्त्र प्रहरीद्वारा २ पक्राउ

गुलरिया । बार बर्दिया नगरपालिका ६  बस्ने वर्ष २२  का सन्तोष गिरी र सोही ठाउँ बस्ने वर्ष १९ का  नविन कँडेल डेढ ग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो धूलो पदार्थ सहित पक्राउ परेका छन् । गुलरिया नगरपालिका  वार्ड नं ११ गणेशपुर  इलाकामा भारत बाट नेपाल तर्फ आउदै गरेका बेला उनीहरू पक्राउ परेको सशस्त्र प्रहरी उपरीक्षक चित्रांगद…