सबैजसो खाजा, नास्ता पसल र होटलले सरसफाइमा ध्यान दिनु पर्ने
गुलरिया । सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा संयुक्त बजार अनुगमन टोलीले गुलरिया नगरपालिका गुलरिया बजार भित्रका होटल, नास्ता पसल तथा मिठाइ पसलहरुमा अनुगमन गरेको छ। नमूनाको रुपमा १० वटा पसल/व्यवसायमा अनुगमन गर्दा २ वटा मिठाइ पसल र १ वटा नास्ता...
