बर्दियामा दुई दुःखद घटना : कम्पाइनको ठक्कर र खोलामा डुबेर बालकको मृत्यु
बर्दिया— जिल्लामा दुई अलग–अलग घटनामा एक वृद्ध र एक बालकको मृत्यु भएको छ। गेरुवा गाउँपालिका–२ राजीपुरका ७१ वर्षीय तारासिंह हमालको साइकलमा यात्रा गरिरहेका बेला धान काटेर फर्किंदै गरेको कम्पाइनले दिउँसो साढे २ बजे पाताभार पक्की सडकमा ठक्कर दिएको थियो। गम्भीर...
