January 30, 2026, Friday
१७ माघ २०८२, शुक्रबार
Trending

Author: लुम्बिनीपत्र दैनिक

बर्दिया प्रशासनमा नयाँ नेतृत्वको स्वागत, सेवा प्रवाह सुदृढीकरणमा छलफल

बर्दिया प्रशासनमा नयाँ नेतृत्वको स्वागत, सेवा प्रवाह सुदृढीकरणमा छलफल

गुलरिया — २०८२ कार्तिक २० गते जिल्ला प्रशासन कार्यालय बर्दियामा मिति २०८२/०७/२० गते कार्यालय प्रमुखहरूको बैठक सम्पन्न भयो। बैठकमा सेवा प्रवाहलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्ने, समन्वय र उत्तरदायित्व सुदृढ गर्ने विषयमा गहन छलफल गरिएको थियो। सोही अवसरमा गृह मन्त्रालयबाट मिति २०८२/०७/१६ गते सरूवा भई आएका प्रमुख जिल्ला अधिकारी श्री गोगन बहादुर हमालज्यू सहित अन्य…

बर्दियामा दुई दुःखद घटना : कम्पाइनको ठक्कर र खोलामा डुबेर बालकको मृत्यु

बर्दियामा दुई दुःखद घटना : कम्पाइनको ठक्कर र खोलामा डुबेर बालकको मृत्यु

बर्दिया— जिल्लामा  दुई अलग–अलग घटनामा एक वृद्ध र एक बालकको मृत्यु भएको छ। गेरुवा गाउँपालिका–२ राजीपुरका ७१ वर्षीय तारासिंह हमालको साइकलमा यात्रा गरिरहेका बेला धान काटेर फर्किंदै गरेको कम्पाइनले दिउँसो साढे २ बजे पाताभार पक्की सडकमा ठक्कर दिएको थियो। गम्भीर घाइते हमाललाई तत्काल राजापुर नगर अस्पताल पुर्‍याइएको भए पनि उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी…

  • नेपालगञ्ज र बर्दियामा निःशुल्क सीपमूलक तालिम सुरु हुँदै, आवेदन खुला

    नेपालगञ्ज र बर्दियामा निःशुल्क सीपमूलक तालिम सुरु हुँदै, आवेदन खुला

    नेपालगञ्ज/बर्दिया —  लुम्बिनी प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको घरेलु तथा साना उद्योग कार्यालय, नेपालगञ्ज र बर्दियाले चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार विभिन्न व्यवसायिक तथा सीपमूलक तालिमहरू सञ्चालन गर्न लागेका छन्। नेपालगञ्जस्थित कार्यालयले तीन वटा...

  • बर्दियाका ताजा खबर: महिला गाइडको साहसदेखि जग्गा कब्जा र कृषि क्रान्तिसम्म

    बर्दियाका ताजा खबर: महिला गाइडको साहसदेखि जग्गा कब्जा र कृषि क्रान्तिसम्म

     बर्दिया: बर्दिया जिल्ला अहिले विविध घटनाक्रमले चर्चामा छ। एकातर्फ, वन्यजन्तु सफारीमा महिला प्रकृति पथ प्रदर्शकहरूले साहस र व्यावसायिकताको नयाँ आयाम स्थापित गरेका छन् भने अर्कोतर्फ कपास विकास समितिको जग्गा कब्जाको प्रयास र बाढीपीडितको व्यावसायिक खेतीतर्फको मोहले जिल्लाको सामाजिक र आर्थिक...

  • आन्ध्र प्रदेशको मन्दिरमा भागदौड, नौ जनाको मृत्यु

    आन्ध्र प्रदेशको मन्दिरमा भागदौड, नौ जनाको मृत्यु

    मुम्बई — आन्ध्र प्रदेशको कासिबुग्गास्थित वेंकटेश्वर मन्दिरमा शनिबार तीर्थयात्रीको भीडमा भागदौड हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ। गभर्नरले घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् भने प्रधानमन्त्री मोदीले समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। यसअघि पनि भारतका...

  • Over 2,800 Tourists Visit Bardiya National Park During Dashain and Tihar

    Over 2,800 Tourists Visit Bardiya National Park During Dashain and Tihar

    Bardiya, Lumbini Province — During Nepal’s major festivals Dashain and Tihar, Bardiya National Park welcomed a total of 2,883 visitors, with the majority being domestic tourists, according to park officials. Senior Assistant Conservation Officer and Information Officer Sarojmani Paudel reported...