January 26, 2026, Monday
१३ माघ २०८२, सोमबार
Trending

Author: लुम्बिनीपत्र दैनिक

विशेष महाधिवेशनको प्रमुख सर्त नेतृत्व परिवर्तन : गुरूराज घिमिरे

विशेष महाधिवेशनको प्रमुख सर्त नेतृत्व परिवर्तन : गुरूराज घिमिरे

विराटनगर – नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग तीव्र बनेको छ। विशेष महाधिवेशन माग गर्ने अभियानका अगुवा नेता गुरूराज घिमिरेले यसको मुख्य सर्त नेतृत्व परिवर्तन नै भएको स्पष्ट पारेका छन्। उनका अनुसार वर्तमान नेतृत्व असफल भएकाले नयाँ नेतृत्वसहित ताजा म्यान्डेटमा चुनावमा जानु अपरिहार्य छ। संस्थापन पक्षले चुनावको मुखमा महाधिवेशनले पार्टी फुट्ने तर्क गरे पनि घिमिरेले यसलाई…

बर्दियामा वन्यजन्तुको आक्रमण : चितुवा, हात्ती र त्रासको चक्र

बर्दियामा वन्यजन्तुको आक्रमण : चितुवा, हात्ती र त्रासको चक्र

बारबर्दिया नगरपालिका–१० बैदीकी ५० वर्षीया पार्वती डाँगी फेनापति सामुदायिक वनमा घाँस काट्ने क्रममा चितुवाको आक्रमणमा परी घटनास्थलमै ज्यान गुमाउनुपर्‍यो। यसअघि पनि डफैयाका दिनेश थारु र बेलभारकी गोपी थारु चितुवाको आक्रमणमा मारिएका थिए। एक महिनाभित्र तीन जनाको मृत्यु र एक जना घाइते भएपछि स्थानीय त्रासमा छन्। डिभिजन वन कार्यालयका तथ्यांकअनुसार पाँच वर्षमा चितुवाको आक्रमणबाट ११ जनाको…

  • उम्मेदवार सिफारिस प्रक्रिया औपचारिक रूपमा अघि बढदै

    उम्मेदवार सिफारिस प्रक्रिया औपचारिक रूपमा अघि बढदै

    बर्दिया । नेपाली कांग्रेसले आगामी राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार सिफारिस प्रक्रियालाई औपचारिक रूपमा अघि बढाएको छ। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार मातहतका सबै संरचनालाई समयमै सिफारिस पठाउन केन्द्रीय कार्यालयले परिपत्र जारी गरेको हो। आगामी माघ ११...

  • बर्दिया कांग्रेस एकढिक्का भएर निर्वाचनमा होमिदै

    बर्दिया कांग्रेस एकढिक्का भएर निर्वाचनमा होमिदै

    काठमाडाै । नेपाली कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा अभूतपूर्व कडाइ गर्दै १० बुँदे कडा सर्तहरू लागू गरेको छ। सोमबार सम्पन्न केन्द्रीय कार्यसमितिको...

  • जेनजीका २३ समूहले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको विकल्प माग

    जेनजीका २३ समूहले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको विकल्प माग

    काठमाडौं – जेनजी आन्दोलनसँग आबद्ध विभिन्न २३ समूहहरूले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारप्रति असन्तुष्टि जनाउँदै राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएका छन्। उनीहरूले कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनको मर्मअनुसार काम गर्न नसकेको आरोप लगाएका छन्। ज्ञापनपत्रमा भनिएको छ, “विद्रोहको जगमा...

  • राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) केन्द्रीय समितिको बैठकका निर्णयहरू सार्वजनिक

    राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) केन्द्रीय समितिको बैठकका निर्णयहरू सार्वजनिक

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) को आज बसेको केन्द्रीय समितिको बैठकले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकमा समसामयिक राजनीतिक अवस्थाबारे विस्तृत छलफल भएको थियो। जेन-जी पुस्ताले हालसम्म गरेको निर्णायक हस्तक्षेपलाई संस्थागत गर्दै सुशासन र...

Page 1 of 751234Next ›Last »