May 4, 2026, Monday
२१ बैशाख २०८३, सोमबार
Trending

कुशवाहालाई लेखा अधिकृत दरबन्दी भएको कार्यालयमा पदस्थापन गर्नुपर्ने

कुशवाहालाई लेखा अधिकृत दरबन्दी भएको कार्यालयमा पदस्थापन गर्नुपर्ने

लुम्बिनी । फर्जी बिल लगायतका गलत प्रवृत्तिलाई रोक्न खोज्दा राजनैतिक दवाब र जालझेल गरी निमित प्रमुख प्रशासकीय अधिकृत श्री भरत प्रसाद यादवले पत्र लेखी पर्सा गढी नगरपालिका पर्सामा कार्यरत लेखा अधिकृत श्री राम कुमार कुशवाहा लाई महालेखा नियन्त्रण कार्यालय पठाएकोमा लेखा अधिकृतहरूले आफूहरुको गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । कुशवाहालाई लेखा अधिकृत दरबन्दी भएको कार्यालयमा पदस्थापन गर्न सामुहिक माग गरिएको लेखा अधिकृत विनोद राज खनालले बताउनु भयो।