April 23, 2026, Thursday
१० बैशाख २०८३, बिहीबार
Trending

बाँसगढीका ९३ जना मुक्त कमैयाका बालबालिकालाई  शैक्षिक सामाग्री बितरण

बाँसगढीका ९३ जना मुक्त कमैयाका बालबालिकालाई  शैक्षिक सामाग्री बितरण

बाँसगढी । एक्सन एड नेपालको सहयोगमा कमैया महिला जागरण समाजद्वारा मुक्त कमैयाका बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरिएको छ।  कमैया महिला जागरण समाजद्वरा संचालित  नेपालमा कृषिमा आधारित बँधुवा श्रम अन्त्य परियोजना अन्तर्गत बाँसगढी नगर भित्रका ८ विद्यालयमा अध्यनरत ९३ जना मुक्त कमैयाका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको हो। नगर प्रमुख खड्क बहादुर खड्का, वार्ड न ४ का अध्यक्ष कृष्ण प्रसाद बास्तोला, वार्ड न ९ का वडा अध्यक्ष चन्द्र बहादुर शाहिले अभिभावक र बालबालिका लाई शैक्षिक सामाग्री हस्तान्तरण गर्नु भयो ।