नेपालगन्जमा होटल म्यानेजमेन्ट गर्नेहरूका लागि भरपर्दो थलो बन्दै सनराईइज एकेडेमी
नेपालगन्ज । सनराइज एकेडेमी अफ हस्पिटालिटी एण्ड म्यानेजमेन्ट नेपालगञ्ज होटल म्यानेजमेन्ट गर्नेहरूका लागि पहिलो अनि भरपर्दो थलो बन्दै गएको छ।
यदि तपाईं SEE मा विषयमा असफल भई वा NG (Not Graded) आएर चिन्तित हुनुहुन्छ वा होटल म्यानेजमेन्ट गरेर आफ्नो भविष्य निर्माण गर्न चाहनुहुन्छ भने, सनराइज एकेडेमी तपाईंको लागि उत्तम रोजाइ बन्न सक्छ।
वि.सं. २०७४ मा स्थापना भएको यस कलेजले आफ्नो ७ वर्षको यात्रामा धेरै युवा तथा युवतीलाई होटल म्यानेजमेन्टको अध्ययन गराएर रोजगारीमा लाग्न सफल बनाउँदै आएको छ। यसले होटल म्यानेजमेन्टका लागि पहिलो रोजाइ बन्ने स्थान हासिल गरेको छ।
सनराइज एकेडेमीमा अध्ययन गरेका विद्यार्थीहरू अहिले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पाँचतारे होटेलहरूमा काम गरिरहेका छन्। यहाँ अध्ययन गर्दा तपाईंले अन्तर्राष्ट्रिय स्तरको सीप, ज्ञान, र व्यवहारिक अनुभव प्राप्त गर्नुहुनेछ, जसले गर्दा तपाईंलाई रोजगारीको सुनिश्चितता मिल्नेछ।
नेपालगञ्जको यो प्रतिष्ठित होटल म्यानेजमेन्ट कलेजले “सीपले रोजगार सिर्जना गर्छ” भन्ने आदर्शमा आधारित रहेर, विद्यार्थीहरूको व्यावसायिक क्षमता र उज्ज्वल भविष्यको बाटो कोर्न सफल हुँदै आएको छ।
कारकाँदो-१८, नेपालगञ्ज, बाँके, नेपालमा रहेको सनराइज एकेडेमी अफ हस्पिटालिटी एण्ड म्यानेजमेन्टको सम्पर्क नम्बर ०८१- ५३१५९१, ९७४१७३६१९९, ९७०८०८८९९९ तथा ईमेल sunrise.npj19@gmail.com र वेबसाइट www.sunriseahm.edu.np रहेको प्रबन्ध निर्देशक ठगेन्द्र (अर्जुन) नेपालीले बताउनु भयो।
प्रतिकृया दिनुहोस्