गनापुरमा बस् दुर्घटना हुँदा २ को मृत्यु २६ घाइते
गुलरिया। दाङबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १ ख २१२८ नम्बरको यात्रुबहाक बस गनापुरमा अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।
घाइतेहरुको नर्सिङ होम र भेरी अस्पतालमा उपचार भैइरहेको बाँके प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्