July 28, 2026, Tuesday
१२ श्रावण २०८३, मंगलवार
Trending

मान खोलामा बगेर एक महिला बेपत्ता

मान खोलामा बगेर एक महिला बेपत्ता

बाँसगढी। माछा मार्दै गर्दा मानखोलामा आएको बाढीले बगाउँदा बाँसगढी ३ महादेवकी ३५ वर्षिया पार्वती थारु बेपत्ता भएकी छिन्।
उहांका श्रीमान् जाहु थारुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।

बुधबारको वर्षाले भादा नदी पनि हल्का बढेको सशस्त्र प्रहरी उपरीक्षक चित्रांगद दाहालले बताउनु भयो।