February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

मुख्यमन्त्री र भारतीय राजदूत बीच कुटनितिक भेटघाट

मुख्यमन्त्री  र भारतीय राजदूत बीच कुटनितिक भेटघाट

गुलरिया। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र नेपालका लागि भारतिय राजदूत नवीन श्रीवास्तव बिच कुटनितिक भेटघाट भएको छ ।

भेटघाटका क्रममा मुख्यमन्त्री चौधरीले घोराही तुलसीपुर सडक निर्माणकाे काम तत्काल सुचारु गर्न, हुलाकी सडक समयमै सम्पन्न गर्न, पुर्व गोरखा (भारतिय सेना) को बस्ती क्षेत्रमा पानी ट्याङकी र पानी आपुर्तिको नविकरण गर्न, लुम्बिनी प्रदेशमा प्राविधिक समर्थन र धार्मिक क्यान्टर्स लगाएतका क्षेत्रमा नेपाल र भारत सहकार्य गरेर काम गर्न आग्रह गर्नुभयो ।