January 14, 2025, Tuesday
१ माघ २०८१, मंगलवार

सहकारी संस्थाहरूका कर्मचारीहरूका लागि कोपोमिस प्रयोग व्यवस्थापन सम्बन्धी ३ दिने तालिम प्रदान

सहकारी संस्थाहरूका कर्मचारीहरूका लागि कोपोमिस प्रयोग व्यवस्थापन सम्बन्धी ३ दिने तालिम प्रदान

गुलरिया । गुलरिया नगरपालिका नगरकार्यपालिकाको कार्यालयले गुलरिया नपा मातहत सहकारी संस्थाहरूका कर्मचारीहरूका लागि कोपोमिस प्रयोग व्यवस्थापन सम्बन्धी ३ दिने तालिम प्रदान गरेको छ।
तालिमका सहभागीहरूलाई नगर उपप्रमुख सावित्रा गौतम, प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, सामजिक विकास अधिकृत मुकुन्द अर्याल, सहकारी शाखा प्रमुख अधिकृत छैठौ थिरनाथ कडेल लगायतले प्रशंसा पत्र वितरण गर्नु भएको छ।

गुलरिया नगरपालिकामा ६३ वटा सहकारी दर्ता भएकोमा २९ वटा सहकारी संस्थाका कर्मचारीहरुलाई कोपोमिस तालिम प्रदान गरिएको शाखा प्रमुख कडेलले बताउनु भयाे।