गुरुङ र पुनविच भेट, एकभएर संसदीय दलमा जान आग्रह
- लुम्बिनी पत्र
- ३ पुष २०७९
- 14 Shares
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनविच आज भेटवार्ता भएको छ । भेटमा संसदीय दलको निर्वाचनको बारेमा छलफल भएको हो । सभापति पुनले संसदीय दलको नेतृत्वको लागि संस्थापन इतर समूहबाट साझा उम्मेदवार बनाएर अगाडि बढ्न आग्रह गर्नु भएको छ । साझा उम्मेदवार दिन सकेमा मात्र समूह र कांग्रेस बच्नेमा सभापति पुनले जोड दिनु भएको छ ।उहाहरू विचमा राष्ट्रिय राजनीति, संघ र प्रदेश सरकार गठन लगायतका विषयमा छलफल भएको पुनको सचिवालयले जनाएको छ । इतर समूहबाट डा. शेखर कोइराला र महामन्त्री गगन थापा दलको नेतामा प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।
- प्रभावकारी काम गर्दै बर्दिया ट्राफिक, ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना
- विपत्तिको सामना संयम र एकतापूर्वक गरौं : कार्यवाहक प्रधानमन्त्री सिंह
- विचार : गेरुवा नदीको पूर्वी किनारा राष्ट्रिय निकुञ्जको पश्चिम सिमाना हुनेछ भनी लेखौं
- ४५ औं विश्व पर्यटन दिवस : ठाकुरद्वारा बर्दिया भ्रमणमा आएका विदेशी पर्यटकको स्वागत
- मधुवन ८ हाट बजार स्थित एक घरमा होममेड पेस्तोल जस्तो देखिने हतियार फेला
-
उत्कृष्ट ढंगले आ-आफ्नो जिम्मेवारी वहन गर्न निर्देशन
९ आश्विन २०८१
प्रतिकृया दिनुहोस्