सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड अवरूद्ध
- लुम्बिनी पत्र दैनिक
- १५ असार २०७९
- 13 Shares

बुटवल । दुई दिनदेखि परेको लगातारको वर्षाले ठाउँ ठाउँमा पहिरो जाँदा सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड अवरूद्ध भएको छ।
यो सडकखण्डको आधा दर्जन बढी स्थानमा पहिरो झरेपछि बुधबार बिहानैदेखि आवागमन अवरूद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।
-
न्यौपाने फरार, अधिकारी नव प्रबन्धक बने
२२ श्रावण २०७९ -
मधुवनको शान्तिसुरक्षा बारे बृहत अन्तरक्रिया
१६ श्रावण २०७९ -
प्रहरी हिरासतबाट फरार अभियुक्त पक्राउ
२३ श्रावण २०७९ -
सूचना अधिकारी भूमिकाविहीन जस्तै
२१ श्रावण २०७९
प्रतिकृया दिनुहोस्