August 10, 2022, Wednesday
२५ श्रावण २०७९, बुधबार

सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड अवरूद्ध

सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड अवरूद्ध

बुटवल । दुई दिनदेखि परेको लगातारको वर्षाले ठाउँ ठाउँमा पहिरो जाँदा सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड अवरूद्ध भएको छ।

यो सडकखण्डको आधा दर्जन बढी स्थानमा पहिरो झरेपछि बुधबार बिहानैदेखि आवागमन अवरूद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।