October 5, 2022, Wednesday
१९ आश्विन २०७९, बुधबार
Trending

ठाकुरबाबाको११ औ नगरसभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत

ठाकुरबाबाको११ औ नगरसभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत

ठाकुरबाबा। ठाकुरबाबा नगरपालिकाको ११ औ नगरसभाको पहिलो बैठकमा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख एवं नगर सभा अध्यक्ष तिलक राम लम्साल, उप प्रमुख एवं नगर सभा उपाध्यक्ष  विना कुमारी भट्टराई, प्रमुख प्रशासकीय अधिकृत एवं सचिव  रामहरि रिजाल, सम्पुर्ण नगर सभा सदस्य, विभिन्न शाखामा कार्यरत कर्मचारी एवं संचारकर्मीको उपस्थितिमा सम्पन्न भयो । सभाको पहिलो दिन उप प्रमुख बिना भट्टराईले आ. व. २०७९/०८० को बार्षिक निती तथा कार्यक्रम प्रस्तुत गर्नु भयो ।