ठाकुरबाबाको११ औ नगरसभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत
- लुम्बिनी पत्र दैनिक
- ८ असार २०७९
- 55 Shares

ठाकुरबाबा। ठाकुरबाबा नगरपालिकाको ११ औ नगरसभाको पहिलो बैठकमा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख एवं नगर सभा अध्यक्ष तिलक राम लम्साल, उप प्रमुख एवं नगर सभा उपाध्यक्ष विना कुमारी भट्टराई, प्रमुख प्रशासकीय अधिकृत एवं सचिव रामहरि रिजाल, सम्पुर्ण नगर सभा सदस्य, विभिन्न शाखामा कार्यरत कर्मचारी एवं संचारकर्मीको उपस्थितिमा सम्पन्न भयो ।
सभाको पहिलो दिन उप प्रमुख बिना भट्टराईले आ. व. २०७९/०८० को बार्षिक निती तथा कार्यक्रम प्रस्तुत गर्नु भयो ।
- पार्टीको समन्वयमा काम गर्नुस् : कांग्रेस सभापति पुन
- लुम्बिनी प्रदेश सभाबाट बजेट तथा सञ्चार, प्रहरी विद्येयक पारित र खेलकुद ऐन संशोधन
- धान बालीमा जैविक विविधताको उपयोग , आयात प्रतिस्थापनमा सहयोग
- सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड अवरूद्ध
- राष्ट्रिय वृक्षारोपण दिवस २०७९ मा लुम्बिनी प्रदेशमा बर्दिया, लगायतका स्थानमा बृक्षारोपण
-
प्रति वडा ८५ लाखका दरले रकम विनियोजन
११ असार २०७९
प्रतिकृया दिनुहोस्