गुलरियामा कृषक पुस्तकालय , ज्ञान कक्ष र कृषि कल सेन्टर स्थापना
- लुम्बिनीपत्र दैनिक
- ४ असार २०७९
- 128 Shares

गुलरिया । बर्दियाको गुलरियामा कृषक पुस्तकालय , ज्ञान कक्ष र कृषि कल सेन्टर स्थापना गरिएको छ। कृषकलाई पुस्तकालय सहित अडियो भिजियल, नयां प्रविधि तथा कृषक उपयोगि उपकरणको प्रदर्शन सहित किसान कल सेन्टरको सुविधा उपलब्ध हुने एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख विनोद घिमिरेले बताउनु भयाे।
कृषक पुस्तकालय , ज्ञान कक्ष र कृषि कल सेन्टर स्थापनाले कृषि प्रविधि हस्तान्तरण, समस्या समाधान र सुचनाको पहुंचमा बृद्धि हुने अपेक्षा रहेको बागवानी विकास अधिकृत सन्तोष पाठकले बताउनु भयाे।
- जेन–जी आन्दोलनपछि कांग्रेसमा नेतृत्व हस्तान्तरण, संवैधानिक बहस र देउवाको पुनरागमन
- रास्वपाले कात्तिक १५ भित्र उम्मेदवार छनोटको तयारी सुरु गर्ने, स्वर्णिम वाग्लेलाई संवादको जिम्मेवारी
- राजनीतिक सुरक्षा, सर्वदलीय बैठक र जेन-जी आन्दोलन: देशको समसामयिक राजनीतिक परिदृश्यमा तीन प्रमुख घटनाक्रम
- कांग्रेसद्वारा निर्वाचनमा भाग लिन ‘विश्वसनीय वातावरण’ को शर्त; महाधिवेशनको मिति मंसिरमै तोक्ने तयारी
- करवा चौथ 2025: 200 वर्षों बाद बन रहा दुर्लभ संयोग, ग्रहों की शुभ स्थिति से व्रत और पूजा का मिलेगा दोगुना फल
प्रतिकृया दिनुहोस्