संघीय अस्पतालहरुमा भेरी अस्पताल सबैभन्दा उत्कृष्ट
- लुम्बिनी पत्र दैनिक
- १० जेष्ठ २०७९
- 168 Shares

बाँके । न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा हाल सम्म भेरी अस्पताल यस वर्षपनि संघीय अस्पतालहरुमा सबैभन्दा उत्कृष्ट बनेको छ ।
स्वास्थ्य मन्त्रालयले गरेको केन्द्रिय अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा यो वर्ष पनि भेरी अस्पताल उत्कृष्ट ठहर भएको हो ।
अघिल्लो मुल्यांकनमा ६१ प्रतिशत अंक सहित संघिय अस्पतालहरुमा प्रथम स्थान पुगेको भेरी अस्पतालले यस वर्ष पनि ६७ प्रतिशत अंक सहित प्रथम स्थान कायम राखिरहन सफल भएको छ ।
यस स्थानमा पुर्याउन सहयोग गर्ने सम्पूर्ण स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई भेरी अस्पताल व्यवस्थापन समितिले हार्दिक बधाई तथा धन्यबाद ज्ञापन गरेको छ।
- पार्टीको समन्वयमा काम गर्नुस् : कांग्रेस सभापति पुन
- लुम्बिनी प्रदेश सभाबाट बजेट तथा सञ्चार, प्रहरी विद्येयक पारित र खेलकुद ऐन संशोधन
- धान बालीमा जैविक विविधताको उपयोग , आयात प्रतिस्थापनमा सहयोग
- सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड अवरूद्ध
- राष्ट्रिय वृक्षारोपण दिवस २०७९ मा लुम्बिनी प्रदेशमा बर्दिया, लगायतका स्थानमा बृक्षारोपण
-
प्रति वडा ८५ लाखका दरले रकम विनियोजन
११ असार २०७९
प्रतिकृया दिनुहोस्