August 16, 2026, Sunday
३१ श्रावण २०८३, आईतवार
Trending

विष्टको अध्यक्षतामा बर्दियामा निजामती कर्मचारी संगठनको नयाँ कार्य समिति

विष्टको अध्यक्षतामा बर्दियामा निजामती कर्मचारी संगठनको नयाँ कार्य समिति

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति बर्दियाको अध्यक्षमा  कृष्ण बहादुर बिस्ट निर्वाचित हुनु भएको छ ।  उपाध्यक्षमा युवराज अधिकारी, महिला उपाध्यक्ष जानकी गिरी, सचिव हरिश तिरुवा, सह सचिव कलाधर गाैतम , काेषाध्यक्ष कृष्ण प्रसाद शर्मा  निर्वाचित हुनु भएको छ। अधिवेेसनले विजयकुमार मल्ल, भिम बहादुर थापा , नरेशकुमार पासी, उषा पुन, उमा अधिकारी, उद्दबराज शर्मा , सुमित्रा शर्मा ,भुमिसरा भुसाल , प्रेम प्रसाद खनाल, भिम ब बोहरा,रामचन्द्र भुसाल , डोलराज वली, राधिका बास्तोला, लक्ष्मण तारामी, दिनेश रसाइली सदस्य रहेको नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बर्दियाकाे २१ सदस्यीय नयाँ जिल्ला कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको छ।