केरलाको वर्षा नेपाल आइपुग्यो, धान बालीमा ठूलो क्षति
गुलरिया । भारतको केरलामा १८ जनाको ज्यान र दर्जनौं बेपत्ता हुने गरी आएको वर्षा नेपाल आइपुगेको छ । वर्षाले बर्दिया लगायतका जिल्लामा लगाइएको धान बालीमा ठूलो असर पुगेको छ। भारत दक्षिण और मध्य केरलामा बाढी र पहिरोको घटनाले तबाहीको स्थिति बनेको छ। केरल समेत १७ राज्यहरुमा र नेपालमा १९ अक्टूबरसम्म वर्षा जारी रहने मौसम विभागको आशंका छ।
प्रतिकृया दिनुहोस्