January 14, 2025, Tuesday
१ माघ २०८१, मंगलवार

अख्तियार नेपालगन्जद्वारा वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक

अख्तियार नेपालगन्जद्वारा वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक

नेपालगन्ज। साउन२७ गतेका दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञले पत्रकार भेटघाट गरी आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । बाँके जिल्ला स्थित सञ्चारकर्मीहरुको सहभागितामा आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो । नेपालगञ्ज स्थित अख्तियार कार्यालय प्रमुख कृष्ण कुमार निरौला सूचना अधिकृत श्रीधर टण्डन समेतको टिमले उक्त प्रगति बिवरण सार्वजनिक गरेको हो। सो सँग सम्बन्धित विवरण PDF फाइल डाउनलोड गरी हेर्न सक्नुहुने छ ।
https://drive.google.com/file/d/1V-LM9zvkkVfXKcF1RKik081VMacBRhxS/view?usp=sharing