अख्तियार नेपालगन्जद्वारा वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक
- लुम्बिनीपत्र दैनिक
- २७ श्रावण २०७८
- 40 Shares
नेपालगन्ज। साउन२७ गतेका दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञले पत्रकार भेटघाट गरी आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । बाँके जिल्ला स्थित सञ्चारकर्मीहरुको सहभागितामा आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो ।
नेपालगञ्ज स्थित अख्तियार कार्यालय प्रमुख कृष्ण कुमार निरौला सूचना अधिकृत श्रीधर टण्डन समेतको टिमले उक्त प्रगति बिवरण सार्वजनिक गरेको हो। सो सँग सम्बन्धित विवरण PDF फाइल डाउनलोड गरी हेर्न सक्नुहुने छ ।
https://drive.google.com/file/d/1V-LM9zvkkVfXKcF1RKik081VMacBRhxS/view?usp=sharing
- बर्दिया प्रशासनमा नयाँ नेतृत्वको स्वागत, सेवा प्रवाह सुदृढीकरणमा छलफल
- बर्दिया अस्पताललाई लुम्बिनी प्रदेश सरकारद्वारा सम्मान: उत्कृष्ट स्वास्थ्य सेवामा प्रथम स्थान
- बर्दियामा दुई दुःखद घटना : कम्पाइनको ठक्कर र खोलामा डुबेर बालकको मृत्यु
- नेपालगञ्ज र बर्दियामा निःशुल्क सीपमूलक तालिम सुरु हुँदै, आवेदन खुला
- बर्दियाका ताजा खबर: महिला गाइडको साहसदेखि जग्गा कब्जा र कृषि क्रान्तिसम्म

प्रतिकृया दिनुहोस्