May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

बढैयाताल ७ राजापुरमा श्री राधाकृष्ण राइस मिलद्वारा धर्मकाँटा सञ्चालन

बढैयाताल ७ राजापुरमा श्री राधाकृष्ण राइस मिलद्वारा धर्मकाँटा सञ्चालन

बढैया ताल । बर्दिया मै पहिलो धर्मकाटा सञ्चालनमा ल्याइएको छ। उद्योगी व्यावसायीहरुलाई सहजता प्रदान गर्न  बढैयाताल ७ राजापुरमा श्री राधाकृष्ण राइस मिलले आफ्नै औधोगिक क्षेत्र भित्र  अत्याधुनिक धर्मकाटा  सञ्चालनमा ल्याएको प्रोप्राईटर हिमालय त्रिपाठीले बताउनु भयो । सुपथ मूल्यमा धर्मकाटा सेवा उपलब्ध गराइएको फोकल पर्सन युवा उद्यमी, समाजसेवी पार्वती काफ्लेले बताउनु भयो।