March 24, 2025, Monday
१० चैत्र २०८१, सोमबार
Trending

मेगा बैंकका कर्मचारीद्वारा पथरैया बजार सरसफाई

मेगा बैंकका कर्मचारीद्वारा पथरैया बजार सरसफाई

गेरुवा । सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंक गेरूवा शाखाले गेरूवा ५ पथरैया बजारमा शनिबार सरसफाइ गरेको छ । मेगा बैंक गेरूवा शाखाका म्यानेजर रामचन्द्र कडरियाले सामाजिक उत्तरदायित्व अन्तर्गत पथरैया बजार सरसफाई गरेको बताउनु भयो। बैंकले फोहोर मैला संकलनका लागि डस्टबिनको समेत व्यवस्था गरेको छ।