बर्दिया अस्पतालमा अक्सिजन उत्पादन सुरु
गुलरिया । बर्दियामा अक्सिजन उत्पादन सुरु भएको छ। कोभिड १९ को तेस्रो वेभ तयारीका लागि बर्दिया अस्पताल गुलरियाले बर्दिया अस्पताल गुलरियामा अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन सुरु गरेको
अस्पतालका वरिष्ठ मेसु प्रमुख डा शुभाष पाण्डेयले बताउनु भयो। बर्दिया अस्पतालमा रहेको अक्सिजन सिलिण्डरले २४ घण्टामा ७५ सिलिन्डर ( २० Nm3/प्रति घण्टा ) अक्सिजन उत्पादन गर्ने पाण्डेयले बताउनु भयो।
प्रतिकृया दिनुहोस्