September 26, 2023, Tuesday
९ आश्विन २०८०, मंगलवार
Trending

म्याद नाघेका र अवैध सामान बरामद गरी नष्ट

म्याद नाघेका र अवैध सामान बरामद गरी नष्ट

लुम्बिनी पत्र ।  उपभोक्ता हितका लागि जिल्ला बजार अनुगमन टोलीले बजार अनुगमन तिब्र पारेको छ ।  जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रजिअ माधव प्रसाद शर्माको नेतृत्वमा खटिएको  बजार अनुगमन टोलीले असार २२ गते मधुवन ८ कुसुम्बा बजारका १२ वटा पसलहरु अनुगमन गरेको छ ।  पसल अनुगमन गरी म्याद नाघेका चाउचाउ, चना दालमोठ, चकलेट, जुस लगायतका खाद्य वस्तु र अवैध सुर्तीजन्य पदार्थ बरामद गरी नष्ट गरेको प्रशासकिय अधिकृत ओम प्रकाश देवकोटाले बताउनु भयो ।