September 17, 2023, Sunday
३१ भाद्र २०८०, आईतवार
Trending

तालाबन्दी तत्काल खोल्न ने बि संघको मांग

तालाबन्दी तत्काल  खोल्न ने बि संघको मांग

लुम्बिनी पत्र । बबई बहुमुखी क्याम्पसमा लगाएको तालाबन्दी तत्काल खोली छात्रवृत्ति वितरण लगायतका कार्य अघि बढाउन मांग गर्दै ने बि संघ बबई बहुमुखी क्याम्पस गुलरिया बर्दियाले प्रजिअ श्री सन्त बहादुर सुनार लाई ज्ञापन पत्र बुझाएको सभापति श्री जयराम बि सि ले बताउनु भयो।