November 19, 2024, Tuesday
४ मंसिर २०८१, मंगलवार

सूचना प्रविधिसबै

लुम्बिनी बिशेष सबै

नेपालगन्जमा होटल म्यानेजमेन्ट गर्नेहरूका लागि भरपर्दो थलो बन्दै सनराईइज एकेडेमी

नेपालगन्जमा होटल म्यानेजमेन्ट गर्नेहरूका लागि भरपर्दो थलो बन्दै सनराईइज एकेडेमी

नेपालगन्ज । सनराइज एकेडेमी अफ हस्पिटालिटी एण्ड म्यानेजमेन्ट नेपालगञ्ज होटल म्यानेजमेन्ट गर्नेहरूका लागि पहिलो अनि भरपर्दो थलो बन्दै गएको छ। यदि तपाईं SEE मा विषयमा असफल भई वा NG (Not...

सबैमनोरन्जन

पाराओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्द्धनलाई कांग्रेसद्वारा पाँच लाख पुरस्कार प्रदान

पाराओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्द्धनलाई कांग्रेसद्वारा पाँच लाख पुरस्कार प्रदान

गुलरिया । पार्टी कार्यालय सानेमामा आइतबार आयोजित कार्यक्रमबिच नेपाली कांग्रेसका सभापति देउवाले  पाराओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्द्धनलाई पाँच लाख, प्रशिक्षक नेगी लामालाई एक लाख ५० हजार र पारा ओलम्पिकमा सहभागी अर्का खेलाडी भरतसिंह महतालाई ५० हजार रुपियाँ पुरस्कार र...

फोटो ग्यालरी सबै

कारागार र बालसुधार गृहको सुधारमा तीनै तहका सरकारको समन्वय गरेर अगाडी बढ्नुपर्नेमा जोड

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कारागार र बालसुधार गृहको सुधारमा तीनै तहका सरकारको समन्वय गरेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभएको छ । आइतबार बिहान संघीय संसदको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा गृहमन्त्री लेखकले यस्तो बताउनु भएको हो । ‘अत्याधिक संख्यामा कैदीबन्दी रहेको समस्या देशभरिकै छ । भौतिक संरचनाको राम्रो विषय उठाउनु भएको छ । भौतिक…

घरमा बोलाएर जडिबुटीबाट उपचार गर्नेहरुसंग सावधान रहनु पर्ने

राजापुर। जिल्ला प्रहरी कार्यालय बर्दियाले धामी, झाँक्रीले उपचार गर्छन भन्ने अन्धबिश्वासमा नपर्न सबैमा आग्रह गरेको छ । धामी, झाक्रीले उपचार गर्ने नाममा महिला, बालिका, युवती कोहि पीडित भए  संपर्क राख्न समेत जिल्ला प्रहरी कार्यालय बर्दियाले सबैमा अनुरोध गरेको छ। बिगत १ बर्ष देखि मृगी रोगको उपचार गराई रहेकी नाबालिकालाई कार्तिक २३ गते बिहान १०:०० बजेको …

सरकारी कार्यालयमा सेवा लिनेको चहलपहल

निषेधाज्ञा खुकुलो भएसँगै सेवा लिन आउने सेवाग्राहीको सङ्ख्या चहलपहल बढेको छ । शुक्रबारदेखि नै सरकारी कार्यालयमा चहलपहल बढेर गएको पाइएको हो । प्रशासनले निषेधाज्ञा खुकुलो पारेसँगै सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएको हो । निषेधाज्ञा खुकुलो पारेदेखि सेवाग्राहीको भीड नै लाग्ने गरेको कार्यालय प्रमुखले बताएका छन् । लगभग वैशाखदेखि यही असार १७ गतेसम्म हाजिर लगाउने…

पहिरोमा परी सात घर भत्किए, लाखौँको क्षति

केही दिनदेखि परेको अविरल वर्षाका कारण गएराति गएको पहिराले मकवानपुरको बिकट राक्सिरागङ र कैलाश गाउँपालिकामा सातवटा घर भत्किएका छन् । त्यसका साथै ती घरपरिवारका लाखौँ मूल्य बराबरको धनमाल क्षति भएको छ । राक्सिरागङ–७ स्थित चरिमारमा आएको पहिराले घरहरू भत्काएको हो र केही गोठ बगाएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो । मल्लका अनुसार स्थानीय वीरबहादुर…

राष्ट्रिय प्रसारण लाइन आएकोे पाँच महिनामै क्षति

केन्द्रीय विद्युत् प्रसारण लाइन आएको पाँच महिनामै मनाङको विद्युत् सेवामा बाढीपहिराले क्षति पु¥याएको छ । यही असारको शुरुआतदेखि परेको अविरल वर्षाका कारण जिल्लामा पहिलोपटक आएको नेपाल विद्युत प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा क्षति पुगेको हो । बाढीपहिराले प्रसारण लाइनमा रु ८० लाख बराबरको क्षति पु¥याएको नेपाल विद्युत प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख मिलन सुवेदीले बताउनुभयो…