February 9, 2025, Sunday
२७ माघ २०८१, आईतवार

Tag: बाढी पहिरो

पहिरोमा परी सात घर भत्किए, लाखौँको क्षति

पहिरोमा परी सात घर भत्किए, लाखौँको क्षति

केही दिनदेखि परेको अविरल वर्षाका कारण गएराति गएको पहिराले मकवानपुरको बिकट राक्सिरागङ र कैलाश गाउँपालिकामा सातवटा घर भत्किएका छन् । त्यसका साथै ती घरपरिवारका लाखौँ मूल्य बराबरको धनमाल क्षति भएको छ । राक्सिरागङ–७ स्थित चरिमारमा आएको पहिराले घरहरू भत्काएको हो र केही गोठ बगाएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो । मल्लका अनुसार स्थानीय वीरबहादुर…