May 14, 2026, Thursday
३१ बैशाख २०८३, बिहीबार
Trending

फोटो ग्यालरी

नेपाल में जेन–जी आंदोलन से उत्पन्न संकट: नेता सेना की सुरक्षा में, कैदी नियंत्रण अभियान तेज

नेपाल में जेन–जी आंदोलन से उत्पन्न संकट: नेता सेना की सुरक्षा में, कैदी नियंत्रण अभियान तेज

काठमांडू — नेपाल में जारी जेन–जी आंदोलन ने देश को राजनीतिक अस्थिरता और सुरक्षा संकट की ओर धकेल दिया है। इस बीच, नेपाली सेना ने राजनीतिक नेताओं की सुरक्षा सुनिश्चित करने के साथ-साथ देशभर में कैदियों द्वारा भागने की घटनाओं को रोकने के लिए व्यापक अभियान चलाया है। ️ नेता सेना की सुरक्षा में प्रधानमंत्री…

बाँसगढीको शान्तिपुरमा जुवाको खालमा प्रहरीको छापा, नगदसहित १० जना नियन्त्रणमा

बाँसगढीको शान्तिपुरमा जुवाको खालमा प्रहरीको छापा, नगदसहित १० जना नियन्त्रणमा

बर्दिया — बाँसगढी नगरपालिका–३ शान्तिपुरमा जुवा तास खेलिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको टोलीले छापा मार्दै नगदसहित १० जनालाई नियन्त्रणमा लिएको छ। २०७८ साल भदौ ३ गते राति १२:१५ बजे ६० वर्षीय खिम बहादुर महतको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेको हो। घटनास्थलबाट रु. ५४,३१५, दुई गड्डी तास र पाँच थान…

  • घरमा बोलाएर जडिबुटीबाट उपचार गर्नेहरुसंग सावधान रहनु पर्ने

    घरमा बोलाएर जडिबुटीबाट उपचार गर्नेहरुसंग सावधान रहनु पर्ने

    राजापुर। जिल्ला प्रहरी कार्यालय बर्दियाले धामी, झाँक्रीले उपचार गर्छन भन्ने अन्धबिश्वासमा नपर्न सबैमा आग्रह गरेको छ । धामी, झाक्रीले उपचार गर्ने नाममा महिला, बालिका, युवती कोहि पीडित भए  संपर्क राख्न समेत जिल्ला प्रहरी कार्यालय बर्दियाले सबैमा अनुरोध गरेको छ। बिगत...

  • सरकारी कार्यालयमा सेवा लिनेको चहलपहल

    सरकारी कार्यालयमा सेवा लिनेको चहलपहल

    निषेधाज्ञा खुकुलो भएसँगै सेवा लिन आउने सेवाग्राहीको सङ्ख्या चहलपहल बढेको छ । शुक्रबारदेखि नै सरकारी कार्यालयमा चहलपहल बढेर गएको पाइएको हो । प्रशासनले निषेधाज्ञा खुकुलो पारेसँगै सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएको हो । निषेधाज्ञा खुकुलो पारेदेखि सेवाग्राहीको भीड नै...

  • पहिरोमा परी सात घर भत्किए, लाखौँको क्षति

    पहिरोमा परी सात घर भत्किए, लाखौँको क्षति

    केही दिनदेखि परेको अविरल वर्षाका कारण गएराति गएको पहिराले मकवानपुरको बिकट राक्सिरागङ र कैलाश गाउँपालिकामा सातवटा घर भत्किएका छन् । त्यसका साथै ती घरपरिवारका लाखौँ मूल्य बराबरको धनमाल क्षति भएको छ । राक्सिरागङ–७ स्थित चरिमारमा आएको पहिराले घरहरू भत्काएको हो...

  • राष्ट्रिय प्रसारण लाइन आएकोे पाँच महिनामै क्षति

    राष्ट्रिय प्रसारण लाइन आएकोे पाँच महिनामै क्षति

    केन्द्रीय विद्युत् प्रसारण लाइन आएको पाँच महिनामै मनाङको विद्युत् सेवामा बाढीपहिराले क्षति पु¥याएको छ । यही असारको शुरुआतदेखि परेको अविरल वर्षाका कारण जिल्लामा पहिलोपटक आएको नेपाल विद्युत प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा क्षति पुगेको हो । बाढीपहिराले प्रसारण लाइनमा रु...

  • मेलम्ची–इन्द्रावती प्रकोप व्यवस्थापनबारे विज्ञसहित छलफल

    मेलम्ची–इन्द्रावती प्रकोप व्यवस्थापनबारे विज्ञसहित छलफल

    इन्द्रावती क्षेत्रको प्राकृतिक प्रकोप व्यवस्थापनसम्बन्धी विज्ञहरुसहितको अन्तक्र्रिया कार्यक्रम आइतबार मेलम्चीमा सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको आयोजनामा भएको सो कार्यक्रममा प्रकोपविज्ञ, जनप्रतिनिधि, पत्रकार, सुरक्षा निकाय प्रमुखको सहभागिता थियो । कार्यक्रममा भूगर्भविद् डा रञ्जनकुमार दाहालले चार वर्षअघि मेलम्ची क्षेत्रमा गर्नुभएको अध्ययनसमेत...

Page 2 of 212