May 15, 2026, Friday
१ जेष्ठ २०८३, शुक्रबार
Trending

सूचना प्रविधि

जेनजीका २३ समूहले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको विकल्प माग

जेनजीका २३ समूहले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको विकल्प माग

काठमाडौं – जेनजी आन्दोलनसँग आबद्ध विभिन्न २३ समूहहरूले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारप्रति असन्तुष्टि जनाउँदै राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएका छन्। उनीहरूले कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनको मर्मअनुसार काम गर्न नसकेको आरोप लगाएका छन्। ज्ञापनपत्रमा भनिएको छ, “विद्रोहको जगमा बनेको सरकारले विद्रोहीको न्युनतम अपेक्षा पूरा गर्नुको सट्टा सबै अपेक्षालाई बेवास्ता गर्दै केवल एक थान…

ठाकुरबाबामा सामाजिक अभियन्ता तिमिल्सिनामाथि खुकुरी, रड र गोली प्रहार — दुई पक्राउ, अन्य फरार

ठाकुरबाबामा सामाजिक अभियन्ता तिमिल्सिनामाथि खुकुरी, रड र गोली प्रहार — दुई पक्राउ, अन्य फरार

बर्दिया — बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–३ मा सामाजिक अभियन्ता रमेश प्रसाद तिमिल्सिनामाथि ज्यान मार्ने उद्देश्यले भएको निर्मम आक्रमणको घटनाले स्थानीय तहमा असुरक्षा र आक्रोश बढाएको छ। घटनामा संलग्न आठ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ भने दुई जना पक्राउ परिसकेका छन्। घटना विवरण कार्तिक २३ गते राति ११:१५ बजे, भुरिगाउँ निवासी ३८ वर्षीय तिमिल्सिना कालगतिले मृत्यु भएका…

  • बर्दिया प्रशासनमा नयाँ नेतृत्वको स्वागत, सेवा प्रवाह सुदृढीकरणमा छलफल

    बर्दिया प्रशासनमा नयाँ नेतृत्वको स्वागत, सेवा प्रवाह सुदृढीकरणमा छलफल

    गुलरिया — २०८२ कार्तिक २० गते जिल्ला प्रशासन कार्यालय बर्दियामा मिति २०८२/०७/२० गते कार्यालय प्रमुखहरूको बैठक सम्पन्न भयो। बैठकमा सेवा प्रवाहलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्ने, समन्वय र उत्तरदायित्व सुदृढ गर्ने विषयमा गहन छलफल गरिएको थियो। सोही अवसरमा गृह मन्त्रालयबाट...

  • नेपालगञ्ज र बर्दियामा निःशुल्क सीपमूलक तालिम सुरु हुँदै, आवेदन खुला

    नेपालगञ्ज र बर्दियामा निःशुल्क सीपमूलक तालिम सुरु हुँदै, आवेदन खुला

    नेपालगञ्ज/बर्दिया —  लुम्बिनी प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको घरेलु तथा साना उद्योग कार्यालय, नेपालगञ्ज र बर्दियाले चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार विभिन्न व्यवसायिक तथा सीपमूलक तालिमहरू सञ्चालन गर्न लागेका छन्। नेपालगञ्जस्थित कार्यालयले तीन वटा...

  • आन्ध्र प्रदेशको मन्दिरमा भागदौड, नौ जनाको मृत्यु

    आन्ध्र प्रदेशको मन्दिरमा भागदौड, नौ जनाको मृत्यु

    मुम्बई — आन्ध्र प्रदेशको कासिबुग्गास्थित वेंकटेश्वर मन्दिरमा शनिबार तीर्थयात्रीको भीडमा भागदौड हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ। गभर्नरले घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् भने प्रधानमन्त्री मोदीले समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। यसअघि पनि भारतका...

  • Over 2,800 Tourists Visit Bardiya National Park During Dashain and Tihar

    Over 2,800 Tourists Visit Bardiya National Park During Dashain and Tihar

    Bardiya, Lumbini Province — During Nepal’s major festivals Dashain and Tihar, Bardiya National Park welcomed a total of 2,883 visitors, with the majority being domestic tourists, according to park officials. Senior Assistant Conservation Officer and Information Officer Sarojmani Paudel reported...