नेपाली कांग्रेसको १५औं महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा हुने
काठमाडौँ, पुस १८ । नेपाली कांग्रेसको १५औं महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा हुने भएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यसअघि तय गरिएको कार्यतालिका परिमार्जन गर्दै नयाँ कार्यतालिका पारित गरेको हो। बैठकमा...
