जेनजी आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा, प्रधानमन्त्री कार्कीको १४ बुँदे सुधार निर्देशन
काठमाडौं — भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई सरकारले सहिद घोषणा गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनका क्रममा काठमाडौंलगायत देशका विभिन्न भागमा मृत्यु भएका व्यक्तिहरूलाई राज्यको तर्फबाट सहिद घोषणा गर्ने निर्णय गरेको हो। सूचना...
