February 9, 2025, Sunday
२७ माघ २०८१, आईतवार

Year: १६ श्रावण २०८१

हाजिर नगराउने र खटाएका कर्मचारी हाजिर गर्न नजाने प्रवृत्ति दोहोर्याउन खोजे कारबाही हुने

हाजिर नगराउने र खटाएका कर्मचारी हाजिर गर्न नजाने प्रवृत्ति दोहोर्याउन खोजे कारबाही हुने

गुलरिया। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले हाजिर नगराउने र गर्न नजाने प्रवृत्ति अब अन्त्य हुने बताउनु भएको छ। बर्दिया जिल्लाका कार्यालय प्रमुखहरुसँगको छलफलमा मन्त्री मोदीले यस्तो बताउनु भएको हो। कुनै पनि कार्यालयमा कार्यालय प्रमुख वा जनप्रतिनिधिले हाजिर नगराउने र कोही कर्मचारी हाजिर गर्न नजाने प्रवृत्ति बढिरहेको बताउँदै उहाले भन्नु भयो, “अहिले त…

मृत व्यक्तिको जग्गा आफ्नो नाममा नामसारी गरी ठगी गर्ने पक्राउ

मृत व्यक्तिको जग्गा आफ्नो नाममा नामसारी गरी ठगी गर्ने पक्राउ

गुलरिया। मृत्यु भइसकेको सासुको नाममा रहेको सम्पत्ति छोरा बनेर किर्ते कागजात बनाई हत्याउन लागेको आरोपमा प्रहरीले  मकवानपुर घर भई हाल काठमाडौंको कपन बस्दै आएका सतराज गुरुङलाई पक्राउ गरेको हो । सतराजले स्याङ्जाकी उमादेवी गुरुङको नाममा काठमाडौंको कीर्तिपुरमा रहेको जग्गा उनको नक्कली छोरा बनेर आफ्नो नाममा नामसारी गरेका थिए । स्याङ्जाको मेथाभुरुङ-२ मा जन्मिएकी गुरुङको २०७४…

  • लुम्बिनी प्रदेश सरकारको बजेट ४० अर्ब ४७ करोड ९७ लाख

    लुम्बिनी प्रदेश सरकारको बजेट ४० अर्ब ४७ करोड ९७ लाख

    देउखुरी । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले ४० अर्ब ४७ करोड ९७ लाखको बजेट पेश गर्नु भएको होम कुल बजेटमध्ये चालुतर्फ १५ अर्ब ६३ करोड...

  • पार्टीबाट टिकट नपाई स्वतन्त्र उठेर जितेका जनप्रतिनिधिमाथिको कारबाही फुकुवा

    पार्टीबाट टिकट नपाई स्वतन्त्र उठेर जितेका जनप्रतिनिधिमाथिको कारबाही फुकुवा

    गुलरिया। नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीबाट टिकट नपाई स्वतन्त्र उठेर जितेका जनप्रतिनिधिमाथिको कारबाही फुकुवा गरेको छ । कांग्रेसले स्वतन्त्रबाट जितेका ८ जना जनप्रतिनिधिलाई कारबाही फुकुवा गरेर पार्टीमा भित्र्याएको हो । केन्द्रीय अनुशासन समितिले मंगलबार जनकपुर उपमहानगरपालिकाका मेयर मनोजकुमार साह,...

  • हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्न आवश्यक छः प्रधानमन्त्री

    हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्न आवश्यक छः प्रधानमन्त्री

    बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्नुपर्ने बताउनुभएको छ । बुटबलमा लुम्बिनी केवलकारको आज दिउँसो उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘ हामीले अहिलेसम्म चल्दै आएको हाम्रो विकास मोडेलबारे पनि...

  • निर्माण ब्यवसायी संघ बर्दियामा गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

    निर्माण ब्यवसायी संघ बर्दियामा गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

    गुलरिया। निर्माण ब्यवसायी संघ बर्दियाको नवौं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले हेमन्त प्रकाश गिरीलाई निर्विरोध अध्यक्षमा र सन्तोष कुमार रेग्मीलाई निर्विरोध महासचिवमा निर्वाचित गरेको छ। संघको वरिष्ठ उपाध्यक्षमा १ सय ४६ मत प्राप्त गरी विमल केसी विजयी हुनु भएको छ...

  • मधुवनमा कर्मचारीको मिलोमतोमा नदीजन्य पदार्थमा राजश्व छली

    मधुवनमा कर्मचारीको मिलोमतोमा नदीजन्य पदार्थमा राजश्व छली

    मधुवन । मधुवन नगरपालिकाद्वारा अवैधरुपले अमानतमा नदी जन्य पदार्थको ढुवानी तथा बिक्री वितरण गरेपछि ईलाका प्रहरी कार्यालय ढोढरीले अनुसन्धान एवम् कारवाही प्रक्रिया प्रारंभ गरेको छ। पालिकाका कर्मचारीको मिलोमतोमा मिति बिनाको  रसीद र एउटा गाडीको रसीद काटेर १० गाडीसम्म डुङ्गा गिट्टि...

  • नेपाल-भारतबीच भएका समझदारीहरु

    नेपाल-भारतबीच भएका समझदारीहरु

    नयाँदिल्ली । भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग उच्चस्तरीय भेटवार्ता गरेसँगै नेपाल र भारतबीच आधा दर्जनभन्दा बढी परियोजना अगाडि बढाउने विषयमा समझदारी भएको छ। जेठ १८ गते बिहान प्रधानमन्त्री प्रचण्ड र...