गुलरियामा कृषक पुस्तकालय , ज्ञान कक्ष र कृषि कल सेन्टर स्थापना
- लुम्बिनी पत्र
- ४ असार २०७९
- 127 Shares
गुलरिया । बर्दियाको गुलरियामा कृषक पुस्तकालय , ज्ञान कक्ष र कृषि कल सेन्टर स्थापना गरिएको छ। कृषकलाई पुस्तकालय सहित अडियो भिजियल, नयां प्रविधि तथा कृषक उपयोगि उपकरणको प्रदर्शन सहित किसान कल सेन्टरको सुविधा उपलब्ध हुने एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख विनोद घिमिरेले बताउनु भयाे। कृषक पुस्तकालय , ज्ञान कक्ष र कृषि कल सेन्टर स्थापनाले कृषि प्रविधि हस्तान्तरण, समस्या समाधान र सुचनाको पहुंचमा बृद्धि हुने अपेक्षा रहेको बागवानी विकास अधिकृत सन्तोष पाठकले बताउनु भयाे।
- प्रभावकारी काम गर्दै बर्दिया ट्राफिक, ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना
- विपत्तिको सामना संयम र एकतापूर्वक गरौं : कार्यवाहक प्रधानमन्त्री सिंह
- विचार : गेरुवा नदीको पूर्वी किनारा राष्ट्रिय निकुञ्जको पश्चिम सिमाना हुनेछ भनी लेखौं
- ४५ औं विश्व पर्यटन दिवस : ठाकुरद्वारा बर्दिया भ्रमणमा आएका विदेशी पर्यटकको स्वागत
- मधुवन ८ हाट बजार स्थित एक घरमा होममेड पेस्तोल जस्तो देखिने हतियार फेला
-
उत्कृष्ट ढंगले आ-आफ्नो जिम्मेवारी वहन गर्न निर्देशन
९ आश्विन २०८१
प्रतिकृया दिनुहोस्