मैनबत्तीको आगोबाट तुलापुरमा चार जनाको मृत्यु एक घाइते
गुलरिया । बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरमा मैनबत्तीको आगो सल्कँदा दुई परिवारका तीन बालबालिकासहित चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी प्रमुख एसपी सुधीर राज शाहीका अनुसार भरत चन्दको घरभित्र आगो सल्कँदा उनका ७ वर्षीय छोरी कृष चन्द र १८ महिने छोरा कार्तिक चन्दको मृत्यु भएको छ। भरत चन्दकी बहिनी ३२ वर्षीया राधा बुढा र उनकी ११…