April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार
Trending

Year: ५ कार्तिक २०७९

कांग्रेस नेता दीपक लेखकले साथीभाईसंग लिएको सापट रकम अझै बुझाएनन्

कांग्रेस नेता दीपक लेखकले साथीभाईसंग लिएको सापट रकम अझै बुझाएनन्

रोशन ज्ञवाली । आफूलाई नेपाल विद्यार्थी संघ (त्रिचन्द्र क्याम्पसकों) इकाई सदस्य र नेपाली काँग्रेसको नेता भएको बताउने दिपक लेखक अहिले आफ्नो साथीभाईको अन्दाजी १ करोड खाएर फरार भएका छन् । उनी अहिले कहाँ छन् अत्तोपत्तो छैन । सम्मानित काठमाडौं जिल्ला अदालतले निज लेखकलाई मंसिर २१ गते अदालतमा उपस्थित हुन अन्तिम म्याद जारी गरेको छ ।…

वृष, सिंह, धनु र मकर राशिलाई ग्रहण शुभ

वृष, सिंह, धनु र मकर राशिलाई ग्रहण शुभ

गुलरिया । कार्तिक ८ गते दिउँसो ४ः५२ बजेदेखि ग्रहणले स्पर्श गर्ने छ । ग्रहणकै अवस्थामा बेलुकी ५ः२४ बजे सूर्यास्त हुनेछ । नेपालबाट करिब ३२ मिनेट ग्रहण देखिने छ । बेलुकी करिब साढे ७ बजेसम्म ग्रहण रहने जनाइएको छ । शास्त्रीय मान्यता अनुसार सोमबार राति ४ः ५२ बजेदेखि नै बाल, वृद्ध र आतुर बाहेकलाई भोजन निषेध…

  • लुम्बिनी प्रदेशलाई देशकै आर्थिक हव बनाइनेछ:- सभापति पुन

    लुम्बिनी प्रदेशलाई देशकै आर्थिक हव बनाइनेछ:- सभापति पुन

    रोल्पा। नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले गौतम बुद्धको जन्मस्थल लुम्बिनी प्रदेशलाई देशकै आर्थिक हव बनाउन सकिने बताउनु भएको छ । अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै सभापति पुनले प्रदेश सरकार र संघीय सरकारको साझेदारीमा उपयुक्त गुरुयोजना...

  • ४ करोड नक्कली नोट विभिन्न जिल्लाबाट बरामद

    ४ करोड नक्कली नोट विभिन्न जिल्लाबाट बरामद

    बारा। पछिल्लो ७ वर्षको तथ्यांक केलाउँदा भारतमा छापेर पठाइएका करिब ४ करोड नक्कली नोट विभिन्न जिल्लाबाट बरामद भएको छ । त्यसमध्ये सबैभन्दा बढी मधेसका विभिन्न क्षेत्रबाट बरामद गरिएको प्रहरी प्रधान कार्यालयको अभिलेखमा उल्लेख छ । पछिल्लो दुई वर्षमा बाराबाट मात्रै आठ पटक...

  • इप्रका राजापुरद्वारा अबैध पटाका नियन्त्रण गरी नष्ट गरियो

    इप्रका राजापुरद्वारा अबैध पटाका नियन्त्रण गरी नष्ट गरियो

    राजापुर। ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाबाट खटिएको प्रहरी टोलीले  रू.१ लाख २० हजार बराबराका १० बोरा बिभिन्न प्रकारका पटाकाहरु बरामद गरेको छ।  राजापुर नगरपालिका ४ बिशाल बजार स्थित मनोज गुप्ताको घरमा कोठा भाडामा लिई बस्ने राजा भन्ने मेराजुदिन अन्सारीले भारतबाट...

  • ६७ औं प्रहरी दिवस २०७९” बर्दियामा विविध कार्यक्रमका साथ सम्पन्न

    ६७ औं प्रहरी दिवस २०७९” बर्दियामा विविध कार्यक्रमका साथ सम्पन्न

    गुलरिया। गौरवमय ईतिहास बोकेको नेपाल प्रहरीको "६७ औं प्रहरी दिवस २०७९" जिल्ला प्रहरी  कार्यालय बर्दियामा विविध कार्यक्रमका साथ मनाईएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर शाहीको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाको प्रमुख आतिथ्यता, गुलरिया...

  • बर्दियामा भव्य र सभ्य रूपमा गर्ल्स टेक ओभर सम्पन्न

    बर्दियामा भव्य र सभ्य रूपमा गर्ल्स टेक ओभर सम्पन्न

    बार बर्दिया । बालिका दिवसको अवसर पारेर बर्दिया जिल्लामा भेरी वातावरणीय विशिष्टता समुह(बी-ग्रुप), सामाजिक सचेतन सरोकार मन्च(स्याक नेपाल), बाँके युनेस्को क्लब लगायत प्लान ईन्टरनेसनल नेपालका साझेदार संस्थाहरुले ‘गर्ल्स टेक ओभर’ (बालिका तथा किशोरीलाई पद हस्तान्तरण) कार्यक्रम सम्पन्न गरेका छन् ।...

  • वर्षाका कारण करिब तीन दर्जन व्यक्तिको मृत्यु, २० बेपत्ता र २३ घाइते

    वर्षाका कारण करिब तीन दर्जन व्यक्तिको मृत्यु, २० बेपत्ता र २३ घाइते

    असोज १९ गतेदेखि परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका रुकुम पश्चिम, मुगु, कालीकोट, हुम्ला, सुर्खेत, जाजरकोट, सल्यान, डोल्पा, जुम्ला र दैलेखमा करिब तीन दर्जन व्यक्तिको मृत्यु, २० जना बेपत्ता र २३ जना घाइते भएको घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको...