January 14, 2025, Tuesday
१ माघ २०८१, मंगलवार

गुलरियाबाट दक्षिण पश्चिम भारतको लाखिमपुर केन्द्र भएर भूकम्प

गुलरियाबाट दक्षिण पश्चिम भारतको लाखिमपुर केन्द्र भएर भूकम्प

गुलरिया/लखिमपुर। बर्दियाको सदरमुकाम गुलरिया समेत भारत उत्तर प्रदेशको राजधानी लखनऊ लगायत धेरै जिल्लाहरू हरूमा शुक्रवार राति भूकम्पको झटका महसूस गरिएको छ। रेक्टर स्केलमा यसको तीव्रता ४.९ देखि ५.२ मैग्नीट्यूड गणना गरिएको सो भूकम्पको केन्द्रबिन्दु गुलरिया बाट १३ किलोमीटर दक्षिण पश्चिममा पर्दछ। भारतीय समय अनुसार १ बजेर १२ मिनेट (अथार्त नेपाली समयअनुसार १ बजेर २७ मिनेट) मा भूकम्प आएको हो।  भूकम्पको कम्पनबाट मानिसहरू आतिएर घर बाहिर निस्किएका थिए।
भारतको नेशनल सेंटर फॉर सीस्मोलॉजी के अनुसार उत्तर प्रदेश के लखनऊबाट से १३९ किमी उत्तर-पूर्व लखिमपुर लालबोझी मा करीब १.१२ बजे बजे ५.२ तीव्रताको भूकंप आयो। भूकम्पको गहिराइ  जमीनबाट ८२ किमी मुनि थियो।
उत्तर प्रदेशमा लखनऊ समेत लखीमपुर-खीरी, बहराइच, श्रावस्ती, बलरामपुर, सीतापुर, बाराबंकी, गोरखपुर, सिद्धार्थनगर समेत नेपालको गुलरियासमेतमा कम्पन महसुस गरियो।
जियोलाजिकल सर्वे आफ इंडिया (जीएसआइ) का पूर्व एडिशनल डायरेक्टर जनरल और भूकंप विशेषज्ञ प्रभास पांडेयका अनुसार, यो तीव्रतामा अधिक क्षतिको  आशंका गरिएको छैन।